२६ चैत, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियान्त्रण विभागको केन्द्रीय प्रयोगशालाले खान योग्य भनी प्रमाणित गरेको ७२ हजार किलो चिनी आन्तरिक राजश्व कार्यालय पथलैयाले अखाद्य भन्दै नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको सिफारिसमा उक्त चिनी खाल्डो खनेर पुरिएको हो । नष्ट गरिएको चिनीको हालको बजार मूल्य ६१ लाख २० […]