काठमाडौँ – संसदीय समितिले चिनी, चामल, गहुँलगायत अति आवश्यकीय खाद्यवस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको छ। संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले दशैं, तिहारजस्ता चाडपर्वलाई ध्यानमा राखेर अति आवश्यक खाद्य वस्तुको अभाव हुन नदिन सरकारलाई निर्देशन दिएको हो। त्यसैगरी, बैठकले अतिआवश्यकीय खाद्य वस्तुको […]