खाद्यले थापाथली केन्द्रबाट १०० रुपैयाँ किलोमा चिनी बेच्न थाल्यो

२३ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ । बजारमा देखिएको चिनीको अभाव चिर्न साल्ट ट्रेडिङबाट खरिद गरेर बिहीबारदेखि चिनी बिक्री सुरु गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । ‘साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ […]