वर्षाको कारण बहराइन र हङकङकले अंक बाँडे

टीयू क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा गरी दुवै ठाउँमा खेल हुन सकेन । नेपालले साउदी अरबसँग अंक बाँड्दा हङकङले बहराइन अंक बाँड्न पुग्यो ।

सम्बन्धित सामग्री

बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको रिफ्फा सहर स्थित बहराइन राष्ट्रिय रंगशालामा १२:४५ बजे सुरु हुने नेपाल र घरेलु टोलीमा बीचको विश्वकप छनोट खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले नेपालको सुरुवाती ११ सार्वजनिक गरेका हुन् । दशरथ रंगशालाको खराब अवस्थाका कारण नेपालमा नभई बहराइनमा भइरहेको आजको खेलमा […] The post बहराइन विरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक first appeared on हाम्रो खेलकुद.

राखेपको स्वीकृतिविना नै एन्फा प्रतिनिधि बहराइन उडे

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) को स्वीकृति विना नै अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय पुरुष फुटबल टोलीसँग प्रत्यक्ष सरोकार नरहेका ८ पदाधिकारी बहराइन पठाएको छ । मलेसियामा मैत्रीपूर्ण खेलपछि फुटबल टोली सिधै बहराइन पुगिसकेको छ । टोलीसहित अन्य गरि ४१ सदस्य टोलीको सहभागिताका लागि स्वीकृति दिनका लागि एन्फाले राखेपमा बिहीबार […] The post राखेपको स्वीकृतिविना नै एन्फा प्रतिनिधि बहराइन उडे first appeared on हाम्रो खेलकुद.

कुवेतसँग हारे पनि बहराइन सेमि फाइनलमा

काठमाण्डाै – कुवेतसँग हारे पनि बहराइन आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । समूह चरणकाे अन्तिम खेलमा आज बिहीवार बहराइन कुवेतसँग ४ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा समूह 'बी' काे उपविजेता बन्दै बहराइन सेमिफाइनलमा पुगेकाे हाे ।बहराइनले दिएकाे १ सय ५९ रनकाे लक्ष्य कुवेतले १६ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटायाे । कुवेतका उस्मान पटेलले सर्वाधिक ६४ रन बनाए । यस्तै कप्तान माेहम्मद अस्लामले नटआउट ३६ रन बनाए । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान २...

यू२० टोली बहराइन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२० एसियन कप छनोट खेल्न नेपाली युवा राष्ट्रिय फुटबल टोली बिहीबार बहराइन प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारै नेपाली युवा टोलीलाई बिदाई गरेको थियो । मुख्य प्रशिक्षक मेघराज केसीले यसपटक अघिल्लो महिना साफ यू२० च्याम्पियनसिप खेल्ने टोलीको गोलरक्षकमा कुनै परिवर्तन गरेको छैन । डिफेन्समा स्यान्सु […]

अब बहराइन प्रवेश गर्दा पीसीआर परीक्षण तथा क्वरेण्टिन बस्न नपर्ने

काठमाण्डौ – बहराइन प्रवेश गर्ने यात्रुलाई अब त्यहाँको विमानस्थलमा पीसीआर परीक्षण गर्नु नपर्ने भएको छ । बहराइन न्युज एजेन्सीका अनुसार हिजोदेखि नै बहराइन अन्तर्राष्ट्रिय विमानस्थलले यो नियम लागू गरेकाे हाे ।  कोरोनासँग जुध्न गठित बहराइनको राष्ट्रिय चिकित्सा कार्यसमितिको सिफारिसमा बहराइनको नागरिक उड्ययन विभागले यो नियम लागू गरेको हो । तर कोरोनाको लक्षण देखिएकाहरुको भने पीसीआर परीक्षण गरिनेछ । यस्तै नयाँ निर्णय सँगै अब कोरोना संक्रमितको सम्पर्कमा आएका तथा साथमा बी अवार मोबाइल एप्लिकेशन नभएकाहरुले ...

काठमाण्डौ–बहराइन सिधा उडानबारे छलफल

काठमाण्डौ – बहराइन र नेपालबीच सिधा हवाइ उडानबारे छलफल भएको छ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी बीएसीका प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफलाहबीच काठमाण्डौ–बहराइन हवाइ सम्पर्क स्थापना गर्ने विषयमा छलफल भएको छ । बिएसी भवनमा हिजो भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाण्डौ मनामाबीच सिधा हवाइ सम्पर्क स्थापना गर्ने सम्बन्धमा गहन छलफल भएको बहराइनको लागि नेपाली दूतावासले जनाएको छ । भेटका क्रममा  अलबिनफलाहले वायुसेवा कम्पनीलाई बह...

काठमाडौँ–बहराइन सिधा उडानबारे छलफल

काठमाडौँ । बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौँ–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ । बिएसी भवनमा भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौँ मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जनाएको […]

रोजगारीका लागि बहराइन प्रवेश तत्काललाई रोक

नेपालको प्रमुख श्रम गन्तव्य बहराइनले आइतबारबाट लागु हुने गरी नेपाल लगायतका केही श्रम स्रोत देशका श्रमिकका लागि प्रवेशमा रोक लगाएको छ ।बहराइन सरकारले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशबाट आउने यात्रुमध्ये बहराइनी नागरिक, गल्फ को–अपरेसन काउन्सिलका नागरिक तथा बहराइनी रेसिडेन्ट भिसा बाहकलाई मात्र प्रवेश अनुमति दिइने जनाएको छ ।बहराइनस्थित नेपाली दूतावासले बहराइनबाट नेपाल फर्कँदा यात्रा […]

बहराइन जान नयाँ नियम, पुगेपछि थप दुई पटक पीसीआर अनिवार्य

काठमाण्डौ – तपाईँ बहराइन यात्रा गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने पीसीआर परीक्षण अनिवार्य गर्नुहोस् । बहराइन यात्रा गर्ने सम्पूर्ण यात्रुका लागि बहराइन सरकारले थप दुई पटक पीसीआर अनिवार्य गरेको छ । यही फ्रेबु्रअरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका लागि थप दुई पटक पीसीआर अनिवार्य गरिएको हो । यसअघि बहराइन जानेले विमानस्थलमा एक पटक, गएको पाँचौँ तथा १० दिनभन्दा बढी समय बहराइनमा बस्नेले १० औँ दिनमा पुन ः पीसीआर परीक्षण गर्नुपर्ने नियम ल्याएको बहरा...