रोजगारीका लागि बहराइन प्रवेश तत्काललाई रोक

नेपालको प्रमुख श्रम गन्तव्य बहराइनले आइतबारबाट लागु हुने गरी नेपाल लगायतका केही श्रम स्रोत देशका श्रमिकका लागि प्रवेशमा रोक लगाएको छ ।बहराइन सरकारले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशबाट आउने यात्रुमध्ये बहराइनी नागरिक, गल्फ को–अपरेसन काउन्सिलका नागरिक तथा बहराइनी रेसिडेन्ट भिसा बाहकलाई मात्र प्रवेश अनुमति दिइने जनाएको छ ।बहराइनस्थित नेपाली दूतावासले बहराइनबाट नेपाल फर्कँदा यात्रा […]

सम्बन्धित सामग्री