यू२० टोली बहराइन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यू२० एसियन कप छनोट खेल्न नेपाली युवा राष्ट्रिय फुटबल टोली बिहीबार बहराइन प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबारै नेपाली युवा टोलीलाई बिदाई गरेको थियो । मुख्य प्रशिक्षक मेघराज केसीले यसपटक अघिल्लो महिना साफ यू२० च्याम्पियनसिप खेल्ने टोलीको गोलरक्षकमा कुनै परिवर्तन गरेको छैन । डिफेन्समा स्यान्सु […]

सम्बन्धित सामग्री

यु १९ क्रिकेट टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना हुने यु १९ प्रिमियर कप खेल्न नेपाली युवा टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ ।  प्रिमियर कप बिहीबार सुरु हुने प्रिमियर कप कात्तिक ७ सकिनेछ । जगत टमटाको मुख्य प्रशिक्षणमा रहेको नेपाली टोलीले बिहिबार इरानसँग प्रतिस्पर्धा गर्दै प्रिमियर कपको यात्रा सुरु गर्नेछ । नेपाल समूह ए मा बहराइन, साउदी अरेबिया […] The post यु १९ क्रिकेट टोली मलेसिया प्रस्थान first appeared on हाम्रो खेलकुद.

सभामुख घिमिरे नेतृत्वको टोली बहराइन प्रस्थान

काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १४६औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन प्रस्थान गरेका छन् । आज साँझ ७ बजे फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट दुबई हुँदै टोली मानमा प्रस्थान गर्ने छ । प्रतिनिधिमण्डलमा सांसदहरू रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार,...

सभामुख घिमिरे नेतृत्वको टोली बहराइन प्रस्थान

काठमाडौं- प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १४६औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बहराइन प्रस्थान गरेका छन् । आज साँझ ७ बजे फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट दुबई हुँदै टोली मानमा प्रस्थान गर्ने छ । प्रतिनिधिमण्डलमा सांसदहरू रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार,...

अन्तरव्यवस्थापिका संघको महासभाका लागि सभामुख नेतृत्वको टोली बहराइन प्रस्थान

अन्तरव्यवस्थापिका संघको १४६ औं महासभामा सहभागी हुन ९ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे शुक्रबार बहराइन प्रस्थान गरेका छन् ।

यू–२० फुटबल टोली बहराइन प्रस्थान

बहराइनमा सेप्टेम्बर १० देखि १८ तारिखसम्म आयोजना हुने एएफसी यू–२० एसियन कप फुटबल छनोट खेल्न नेपाली युवा टोली बिहिबार बहराइन प्रस्थान गरेको छ ।

यू२० टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुने एएफसी यू२० एसियन कप छनोट खेल्ने नेपाली युवा राष्ट्रिय फुटबल टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार एन्फा कम्प्लेक्समा यू–२० टोलीको बिदाई गरेको हो । नेपाली टोली बिहीबार बहराइन प्रस्थान गर्ने तालिका छ । नेपाली युवा टोलीलाई नेपाली कांग्रेसका नेता मोहन बस्नेत, एन्फाका […]

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

आइसिसी टी-२० विश्वकप छनोटका लागि नेपाली क्रिकेट टोली मंगलबार ओमान प्रस्थान गरेको छ। टिमलाई नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज भर्चुअल बिदाइ गरेका थिए।ग्लोबल छनोटमा समूह ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। खेलहरू फेब्रुअरी १८ देखि २४ सम्म  हुँदै छ।जसअन्तर्गत पनि एउटा समूहका टोलीलाई २ समूहमा विभाजन गरेर खेलाइने छ। नेपाल, क्यानाडा,  फिलिपिन्स र ओमान एकअर्काविरुद्ध समूह चरणमा प्रतिस्प

सगरमाथा आरोहणका लागि बहराइन राजपरिवार सहितको टोली नेपाल हिँड्यो

सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली पुनः दोश्रो पटक नेपाल प्रस्थान गरेको छ । बहराइनस्थित नेपाली राजदूतावासले  प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको जानकारी गराएको हो । उक्त आरोहण टोली आज नेपाली समय अनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान  गरेको हो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक   छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ । टोलीले गोरखाको चुमनुब्री गाउँपालिका १ स्थित समागाउँका लागि कोरोना भाइरस विरुद्वको दुइ हजार डोज खोप सहयोग स्वरुप प्रदान गर्न कार्यक्रम छ ।बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई  पर्वतारोहणमा सफलताको शुभकामना दिनुभयो ।

बहराइनका राजकुमारसहितको टोली नेपालका हिमाल आरोहण गर्न हिड्यो

काठमाडौं : बहराइनका राजकुमार सहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणका लागि नेपाल आउँदै छ। यहि उद्देश्यसहित मंगलबार राति उनिहरु नेपाल प्रस्थान गरेको बहराइनमा अवस्थित नेपाली दूतावासले जनाएको छ। बहराइन Royal Guard (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनका नागरिक तथा ३ जना बेलायती नागरिक रहे...

यू-१९ महिला फुटबल टिम बहराइन जाँदै, ३ मैत्रीपूर्ण खेल खेल्ने

२६ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय यू १९ महिला फुटबल टिमले बहराइनमा ३ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । त्यसका लागि नेपाली टोली शुक्रबार बहराइन प्रस्थान गर्नेछ । नेपाल यू-१९ टिमले बहराइनको यू-१९ टिमसंगै ३ खेल …