प्रतिनिधिसभातर्फ ३ स्थानको नतिजा आउँन बाँकी , को कहाँ विजयी ? पूर्ण विवरण

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र मध्ये हालसम्म १६२ स्थानको नतिजा सार्वजनिक भएको छ । मंगलबार साँझ ७ः३०

सम्बन्धित सामग्री

इस्तानबुलको व्यस्त बजारमा विस्फोट, १ जनाको मृत्यु, कयौं घाइते

मध्य इस्तानबुलको व्यस्त क्षेत्रमा भएको विस्फोटमा कैयौं व्यक्ति घाइते भएको र एकको मृत्यु भएको टर्किस सरकारी मिडिया टीआरटी–वल्डको अनलाइन पोर्टलले लेखेको छ ।  विष्फोटमा कम्तीमा ११ जना घाइते बीबीसीले लेखेको छ । घटनाको पूर्ण विवरण आउन बाँकी भएकाले हताहतीको संख्या बढ्न सक्छ । विस्फोटको समय खिचिएका भिडियोहरू अहिले टर्किस सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेका छन् । अग्नि नियन्त्रक तथा चिकित्सक टोली विस्फोटको केही समयपछि नै घटनास्थल पुगेका थिए । सामाजिक सञ्जालमा सेयर भएका भिडिय

ताइवानमा शक्तिशाली भूकम्प

ताइपेय – ताइवानमा शक्तिशाली भूकम्प आएको छ। ताइवानको पूर्वी तटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगोलिक सर्वेक्षण केन्द्र ( युएसजीएस)ले जनाएको छ। भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ। भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ। तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले […]

पाल्पाको लघुवामा बस दुर्घटना, पूर्ण विवरण आउन बाँकी

बुटवल : पाल्पामा यात्रुबाहक बस दुर्घटना भएको छ। गुल्मीको सदरमुकाम तम्घासबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। मानवीय क्षति धेरै…

रामेछापमा बस दुर्घटनाःहालसम्म पूर्ण विवरण आउन बाँकी

काठमाडौं।रामेछापमा बस दुर्घटना हुँदा हालसम्म पूर्ण विवरण आउन बाँकी रहेको छ।साउनदेखि लाइसेन्सको ट्रायल चितवनबाट पनि हुने व्यवस्था लागू हुने भएको छ।राप्ती हाइड्रोको आइपीओ असार २९ गते खुल्दै छ।काठमाडौँमा थप २ जनामा हैजा संक्रमण देखियो,योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् र क्यनडासँग नेपालले पहिलो एकदिवसीय खेल खेल्दै छ।

चितवनको कमलनगरमा आगलागी, ६ पसल जले

चितवन : नारायणगढस्थित कमलनगरमा एक घरमा आगलागी हुँदा ६ वटा पसल जलेका छन्।स्थानीय तुलसीराम सापकोटाको चारतले घरमा आगो लागेको हो। प्रहरीका अनुसार विद्युत् सट भएर राति २ बजेदेखि आगो लागेको हो। पहिलो तलामा सबै पसल जलेको प्रहरीले जनाएको छ। दोस्रो तलमा रहेका पसलमा पनि क्षति पुगेको छ। भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाको दमकलले बिहान मात्रै आगो नियन्त्रणमा लिएका छन्।  करोडौंको क्षति भएको भनिए पनि क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

धादिङमा स्कोरपियो जिप दुर्घटना, सेनाले गर्यो चार जनाको उद्धार

धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौँ जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

स्कोरपियो दुर्घटनामा घाइतेको सेनाद्वारा उद्धार

काठमाडौं– धादिङमा स्कोरपियो जिप दुर्घटना भएको छ । मंगलबार बिहान धादिङको थाक्रेस्थित आठ किलो भन्ने स्थानमा जिप दुर्घटना भएको थियो । तनहुँबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको नम्बर ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट चार जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

तिनाउ नदीमा बालकको शव फेला

बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा  अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले  करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिए । उनले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए ।