माइलस्टोनमा जम्मा ३८ प्रतिशत ल्याएर स्वास्थ्य मन्त्रालय 'फेल' [माइलस्टोनको पूर्ण विवरण]

प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यखबरलाई उपलब्ध भएका माइलस्टोनको प्रगति विवरण अनुसार कात्तिकभित्रमा गर्नुपर्ने ४६ प्रतिशत काम त मन्त्रालयले पुसको दोस्रो सातासम्म पनि सुरु नै गर्न सकेको छैन। सुरु भएकामध्ये पनि १६ प्रतिशत काम सम्पन्न हुन बाँकी नै छ।