काठमाडौं।रामेछापमा बस दुर्घटना हुँदा हालसम्म पूर्ण विवरण आउन बाँकी रहेको छ।साउनदेखि लाइसेन्सको ट्रायल चितवनबाट पनि हुने व्यवस्था लागू हुने भएको छ।राप्ती हाइड्रोको आइपीओ असार २९ गते खुल्दै छ।काठमाडौँमा थप २ जनामा हैजा संक्रमण देखियो,योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् र क्यनडासँग नेपालले पहिलो एकदिवसीय खेल खेल्दै छ।