पाल्पाको लघुवामा बस दुर्घटना, पूर्ण विवरण आउन बाँकी

बुटवल : पाल्पामा यात्रुबाहक बस दुर्घटना भएको छ। गुल्मीको सदरमुकाम तम्घासबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवामा आइतवार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिए। मानवीय क्षति धेरै…

सम्बन्धित सामग्री

प्युठानमा यात्रुबाहक बस दुर्घटना

काठमाडौँ – प्युठानमा यात्रुवहाक बस दुर्घटना भएको छ। प्युठानको बाग्दुलाबाट गौमुखी–४ पुजा जाँदै गरेको लु १ ख ९७१९ नम्बरको बस गौमुखी–७ पातीहाल्नानजिकै दुर्घटना भएको छ। प्रहरीका अनुसार बसमा १८ जना सवार थिए। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

डोटिमा बस दुर्घटना

डोटी, जेठ ४ । धनगढीबाट अछाम जाँदै गरेको ना६ख १९८० नम्बरको बस दुर्घटनामा परेको छ । खप्तड मालिका यातायात प्रालिको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ तल्लो फुलोटमा दुर्घटनामा परेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

नवलपरासी पूर्वमा बस दुर्घटना, पाँचजनाको मृत्यु

मध्यविन्दु : नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिकामा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस बुलिङ्टार–२ मथारमा आइतबार बिहान ४ बजे दुर्घटना भएको हो।इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार २५ जना घाइते भएका छन्।  घाइतेको उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।

मकवानपुरमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो।मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो।  बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ। छ जनाको मृत्यु भएको जानकारी आए पिन थप विवरण आउन बाँकी रहेको गौतमले बताए।अहिले घाइतेहरुको उद्वार गरी उपचारका लागि भीमफेदी ,हेटौंडा र काठमाडौं पठाइएको उ

मकवानपुरकाे भीमफेदीमा बस दुर्घटना, ६ जनाकाे ज्यान गयाे

मकवानपुर – मकवानपुरको भीमफेदीमा बिहीवार दिउँसो बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएकाे हो । काठमाण्डाैबाट हेटौँडा आउँदै गरेको बा ३ ख ७८५८ नम्बरको यात्रुवाहक बस भीमफेदी–६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएकाहरूकाे पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परेर केही यात्रु घाइते भएका छन् । दुर्घटनाबारे पूरै विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।

रामेछापमा बस दुर्घटनाःहालसम्म पूर्ण विवरण आउन बाँकी

काठमाडौं।रामेछापमा बस दुर्घटना हुँदा हालसम्म पूर्ण विवरण आउन बाँकी रहेको छ।साउनदेखि लाइसेन्सको ट्रायल चितवनबाट पनि हुने व्यवस्था लागू हुने भएको छ।राप्ती हाइड्रोको आइपीओ असार २९ गते खुल्दै छ।काठमाडौँमा थप २ जनामा हैजा संक्रमण देखियो,योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् र क्यनडासँग नेपालले पहिलो एकदिवसीय खेल खेल्दै छ।

कालिकोटबाट सुर्खेत आउँदै गरेको यात्रुबाहक बस दुर्घटना

बुधबार साँझ दैलेखमा यात्रुबाहक बस दुर्घटना भएको छ । कालिकोटबाट सुर्खेत आउँदै गरेको बस कर्णाली नदीमा खसेको हो ।कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका ३ अन्तर्गत सिस्ने भन्दा केही अगाडि  बस दुर्घटना भएको दैलेख प्रहरी जानकारी दिएको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।

बाजुरा जाँदै गरेको बस डोटीमा दुर्घटनाः घटनाकाे थप विवरण आउन बाँकी

आज बिहान करिब ५ बजेतिर डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँमा बस दुर्घटना भएको छ।

कर्नाटकको तुमकुरमा बस दुर्घटना, ८ जनाको मृत्यु

भारतको कर्नाटकको तुमकुर जिल्लामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जना घाइते भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये केही विद्यार्थी रहेका छन्। घटनाकाे पूर्ण विवरण आउन बाँकी छ ।

दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते

सुर्खेत । दैलेख  बस दुर्घटना हुँदा ७ जना गम्भीर घाइते भएका छन् ।  सुर्खेत–दैलेख सडकखण्ड अन्तरगत दैलेखको गुराँस गाउँपालिकास्थित गाईबान्नामा बस दुर्घटना भएको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।