पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुरुङ निर्माण कार्य रोकियो

सुरुङभित्रै पहिरो खसेर टनेल बोरिङ मेसिन थिचिएपछि सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य रोकिएको छ। सुरुङनिर्माण गर्ने क्रममादुई सय घनमिटर माटो मेसिनमाथिझरेपछि करिब तीन साता देखि सुरुङ निर्माणको काम रोकिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको कार्या...

सम्बन्धित सामग्री

सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण

सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको दुई महिनादेखि अवरुद्ध भएको सुरुङ निर्माण कार्य सुचारु भएको छ । शुक्रबारदेखि आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको आयोजनाले जनाएको छ । विगत ६० दिनदेखि अवरुद्ध रहेको सुरुङ निर्माण कार्यलाई सामान्य रूपमा सुचारु गरिएको आयोजना प्रमुख मित्र बरालले बताएका छन् । महाभारत शृंखलाको जटिल एवं […] The post सुनकोशी–मरिण डाइभर्सनः दुई महिनापछि सुचारु भयो सुरुङ निर्माण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

१० वर्षअघिको आर्थिक अभियानबाट: चमेलियाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा

चमेलिया जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कुल ४ किलोमिटर सुरुङमध्ये ४० मिटर मात्र निर्माण गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । ‘अहिले द्रुत गतिमा सुरुङ निर्माणको काम भइरहेकोले यसको निर्माणको काम एक महीनाभित्र सम्पन्न हुनेछ,’ आयोजनाका निर्देशक गोपालबाबु भट्टराईले भने । ३० मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य सन् २००७ बाट शुरू गरिएको हो । गत फेब्रुअरीसम्ममा काम पूरा हुनुपर्नेमा सुरुङमार्ग बनाउनुपर्ने स्थानको कमजोर भौगोलिक अवस्थाको कारण केही समस्या परेकाले समयमा सम्पन्न गर्न नसकिएको उनले बताए । निर्देशक भट्टराईका अनुसार सन् २०१३ को अगष्टसम्ममा आयोजनाको सबै कार्य पूरा गर्ने लक्ष्य रहेको छ । अहिलेसम्म करीब ८० प्रतिशत काम पूरा भइसकेको पनि उनले जानकारी दिए । सो आयोजना सुदूरपश्चिमको एकमात्र निर्माणाधीन आयोजना हो ।  वर्ष ६, अंक २१५, बिहीवार, ७ वैशाख, २०६९

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।...

सुनकोसी मरिण डाइभर्सन आयोजना: नौ महिनामा ५१ प्रतिशत बन्यो सुरुङ

सुनकोसी मरिण डाइभर्सन बहुउदेश्यीयआयोजनाको सुरुङ निर्माण कार्य आधाभन्दा बढी सकिएको छ। निर्माण कार्यले गति लिएसँगै सुरुङ आधाभन्दा बढी समय अगावै भएको हो।...

तनहुँ जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य सुरु

जिल्लाको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने कार्य अघि बढाइएको छ । एक हजार चार सय ५० मिटर लामो पानी ल्याउने सुरुङ खन्नुपर्ने भएकाले हालसम्म तीन सय ५० मिटर खन्ने कार्य सम्पन्न भएको छ ।निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले तनहुँ जलविद्युत् आयोजनाको काम तीव्ररूपमा भइरहेको आयोजनाका निमित्त प्रमुख राजभाई शिल्पाकारले जानकारी दिए । हाल आयोजनाको प्याकेज एकअन्तर्गत डाइभर्सन टनेल (पानी फर्काउने सुरुङ) को काम भइरहेको छ । उक्त

सुनकोशी मरिण डाइभर्सन बाँधकाे निर्माण कार्य सुरु

सिन्धुली । सिन्धुलीमा संचालन भइरहेको राष्ट्रिय गौरवको आयोजना ‘सुनकोशी मरिण डाइभर्सन’ अन्तर्गत सुनकोशी नदीमा बाँध निर्माण कार्य सुरु भएकाे छ । सिन्धुली र रामेछाप जिल्लाको सीमानामा पर्ने त्रिवेणीघाटबाट सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानी उक्त बाँध मार्फत मरिण नदीमा लगिने भएकाे हाे । पानी लानका लागि १३.३ किलोमिटर लामो सुरुङ निर्माण हुने भएकाे छ […]

मध्य–तमोर जलविद्युत्को सुरुङ निर्माण कार्य पूरा

ताप्लेजुङमा निर्माण भइरहेको मध्य–तमोर जलविद्युत् आयोजनाको सुरुङमार्ग निर्माण कार्य पूरा भएको छ । ७३ मेगावाटको आयोजनाको ड्याम रहने क्षेत्र मित्लुङ र पावरहाउस रहने क्षेत्र थुम्बाबेँसीसम्मको करिब तीन हजार चार सय मिटर...

मध्यतमोर जलविद्युतको सुरुङ निर्माण कार्य पूरा

७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको सुरुङमार्ग  निर्माण कार्य पूरा भएको छ। आयोजनाको ड्याम रहने मित्लुङ र पावर हाउस रहने थुम्बाबेसीसम्मको करिव तीन हजार ४ सय मिटर सुरुङमार्ग निर्माण कार्य...

मध्य तमोरको सुरुङ निर्माण कार्य पूरा

ड्याम रहने क्षेत्र मित्लुङ र पावर हाउस रहने क्षेत्र थुम्बाबेसी सम्मको करिव ३ हजार ४ सय मिटर सुरुङ मार्गको निर्माण कार्य पूरा भएपछि आयोजनाको सुरुङ निर्माणका ‘बेक्र थ्रु’को घोषणा गरेको छ ।...

घारखोलाको बाँध र सुरुङ निर्माण अन्तिम चरणमा

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकामा सञ्चालित घारखोला जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको १४ मेगावाट क्षमताको घारखोलाको बाँध र सुरुङ निर्माणको काम ९५ प्रतिशत सकिएको हो । विद्युत्गृह, पेनस्टक पाइप जडानलगायत पूर्वाधार निर्माणको काम पनि धमाधम भइरहेको छ । म्याग्दी हाइड्रोपावरका अधिकृत अनिल तिवारीले […]