रुकुमका किसानलाई दसैँले छोएन

जाजरकोट– दसैँ छिटो परेका कारण जाजरकोट रुकुम पश्चिमका कृषकहरू खेतबारीमै व्यस्त छन् । धान , मकै र अन्य तरकारीबाली भित्र्याउनका लागि कृषकहरू खेतबारीमा व्यस्त हुनुपरेको रुकुम पश्चिम आठबीसकोट बटालागाउँका वीरेन्द्र बटालाले बताए । अघिल्लो वर्ष अलि पछि दसैँ परेका कारण सबै खेतीपाती सकेर आरामका साथ मनाउन पाइएको थियो । अहिले अगाडि परेका कारण कामको चापसँगै […]

सम्बन्धित सामग्री

‘बजेटले विपन्नलाई छोएन’

नेपाल सरकारले प्रत्येक वर्ष ल्याउने बजेटले विपन्न समुदायका जनताको आर्थिक अवस्था परिवर्तन गर्न नसकेको बागलुङका सरोकारवालाहरुले गुनासो गरेका छन् । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले बागलुङमा गरेको पूर्व बजेटकालिन अन्तरक्रियामा सहभागी सरोकारवालाले तीन वटै तहका सरकारले ल्याउने बजेटले विपन्न वर्गका जनतालाई छुन नसकेको गुनासो गरेका हुन् । राज्यका तर्फबाट बजेटमा व्यवस्था गरेर कृषिलगायत विभिन्न […]

मजदुरलाई कामकै पिरलो, छोएन चुनावले

बागलुङ, मंसिर ३ । ‘गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौं, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ।’ सिन्धुपाल्चोकका […]

बालुवा मजदूरलाई चुनावले छोएन

काठमाडौँ,३० कार्तिक । सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकताहरु सडकमा माइकिङ् गर्दै प्रचारप्रसार गर्छन् तर उनलाई यसले छुँदैन । “नेताहरु मदजूरको हितमा काम गर्छु, भोट दिनुहोस् भन्दै टोलमा आउँछन् । उनीहरुलाई थाह छैन, यसले भोट दिन पाउँछे की पाउँदिन”, उनले भने “मैले भोट […]

अझै भृकुटीमण्डप बजारलाई दशैँको रौनकले छोएन

सचिना बानियाँ काठमाडौं, भदौ १९ ।  नेपालीको महान् चाड दशैँ–तिहार नजिकिँएसँगै भृकुटीमण्डपस्थित खुला बजारमा किनमेल गर्नेको चहल पहल बढ्न सकेको छैन। विशेष गरी यहाँ दशैँको एक महिनाअघिदेखि सामान किनमेलका लागि घुइँचो हुने गर्दछ। सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौँ निम्न वर्गीय व्यापार सङ्घले जनाएको छ। सङ्घका उपाध्यक्ष गोविन्द […]

खेलाडीलाई छोएन तीजले

घरपरिवार, इष्टमित्र, साथीसङ्गीसँग रमाउने रहर हुँदाहुँदै पनि देशको प्रतिष्ठा जोगाउनकै लागि पनि यतिबेला खेलाडी हरेक दिन मेहनत गरिरहेका छन्। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण विगतका केही वर्ष तीज मनाउन नपाएका खेलाडीका लागि यसपटकको...

गाउँका मतदातालाई छोएन चुनावले

सिरहा, सन्हैठाका सुरजलाल यादवलाई स्थानीय तहको निर्वाचनको चटारोले छोएको छैन । जसले जिते पनि जनताका लागि कसैले केही नगर्ने भएकाले आफूलाई चुनावप्रति खासै वास्ता नलागेको उनको भनाइ छ । नेताहरू आफ्नै स्वार्थका लागि चुनाव लडेको उनी बताउँछन् ।उनी त प्रतिनिधि पात्रमात्रै हुन् । उनीजस्तै सयौँ मतदाताको गुनासो उस्तै छ । कमलपुर ईटाटारका सहदेव मुखिया पनि स्थानीय तहका जनप्रतिनिधिका कामबाट पाँच वर्षको अवधिमा सन्तुष्ट छैनन् । उनी भन्छन्, ‘पाँच वर्षसम्म यिनीहरू मुखिया (पालिका अध्यक्ष) भएर काम गरे, तर जनतामा

सर्लाहीका बाल मजदुरलाई बाल दिवसले छोएन

सर्लाही, भदौ २९ । ठूला होटल तथा सेमिनारमा बाल दिवस मनाइरहँदा सडकमा रहेका बालबालिकालाई भने यसले छोएको देखिदैन । सर्लाहीका ईटा भट्टामा धेरै बालबालिका काम गरिरहेको छन् । बाल मजदुरको रुपमा होटल, रेष्टुरा तथा पार्टी प्यालेसमा काम गरिरहेका छन् । सार्वजनिक यतायतमा समेत सहचालकको रुपमा काम गर्दै बालबालिकाले काम गरिरहेको देखिन्छ । यसरी जोखिमयुक्त काममा […]

समावेशीताले छोएन दलितलाई

पार्टीमा आजीवन लागेर राजनीति गरेका दलितहरुलाई पार्टीभित्रैबाट अवसरमा रोक्ने काम पुरातनवादी सोचको निरन्तरता हो भन्दा फरक पर्दैन। शासन संचालनको शक्तिमा पुग्न दलितहलाई रोक्ने प्रवृत्ति मौलाउँदै गएको हुनाले उनीहरु निर्णय अधिकारमा पहुँच राख्दैनन्।