इलामको पक्की र कच्ची सडकमा लामो समयदेखि ट्रक गुडाइरहेका छन् झापाका दलबहादुर गेलाल । उनी उमेरले ५२ पुगे । करिव २९ वर्षदेखि ड्राइभिङ पेशा गरेर नै आफू तथा परिवारको पेट पालिरहेका छन् । मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ । सोमबार सोही दिवस मनाइयो । तर उनलाई यो दिवसले छोएन । विश्वभर यो […]
काठमाडौँ- विश्वभर सोमबार अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ । नेपालले पनि मनाइरहेको छ । सोमबार बिहानै राष्ट्रपति, प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारण सबैले श्रमिक दिवसको अवसरमा मजदुरको पक्षमा शुभकामना दिएका छन् । तर, मजदुरलाई भने यसले कुनै प्रभाव पारेको देखिँदैन । दैनिक मजदुरी गरेर ब...

सुर्खेत । १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देशका शहरी भेगदेखि स्थानीय स्तरसम्म मनाइएको छ । ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको अधिकार’ भन्ने नाराका साथ मनाइएको यो दिवसले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि १६ दिनदेखि धर्नामा बसेका वादी समुदायका महिलालाई भने छोएन । १६ दिनदेखि भूमिको माग गर्दै धर्नामा बसेका महिला तथा बालबालिकाले राम्रोसँग खानसमेत नपाएको आन्दोलनरत वादी महिला भानु वादीले रातोपाटीलाई बताइन् । ‘यो नारी दिवस
मनाङ : देशै भरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा मनाङका महिलाहरू गोठ र घरमा नै व्यस्त देखिन्छन्। घरको काम र गोठमा नै सीमित रहेका यहाँका महिला दिदीबहिनीलाई कुनै महिला दिवसको चासो छैन।
होटल व्यवसायदेखि चौरीगोठमा सीमित रहेका यहाँका महिला आफ्नो काम धन्दामा नै तल्लिन रहे। दिनभर गोठको धन्दा र बिहान बेलुकी ...
बागलुङ । मार्ज ८ अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । बागलुङ शहरबजारमा विभिन्न नाराका प्लेकार्ड बोकेका महिला अधिकारकर्मीको -यालीले बजार परिक्रमाका...