काठमाडौँ,३० कार्तिक । सिन्धुलीकी ५९ वर्षे गौरी तामाङले पोखराको रामघाटमा बालुवा बोक्न थालेको ४० वर्ष पुग्यो । निर्वाचनमा नेता र कार्यकताहरु सडकमा माइकिङ् गर्दै प्रचारप्रसार गर्छन् तर उनलाई यसले छुँदैन । “नेताहरु मदजूरको हितमा काम गर्छु, भोट दिनुहोस् भन्दै टोलमा आउँछन् । उनीहरुलाई थाह छैन, यसले भोट दिन पाउँछे की पाउँदिन”, उनले भने “मैले भोट […]