काठमाडौं : दुई महिनापछि पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको छ। यसअघि अप्रिलमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलरसम्मको उचाइमा पुगेको थियो।
मे महिनापछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा तल झरेको यो पहिलो पटक हो। तर ब्रेन्ट कच्चा तेल भने…