युक्रेनी सेनाको बन्धक बनेका छोराको यादले तड्पिरहेकी आमाको हारगुहार

काभ्रे मण्डनदेउपुर-६ की गंगा ढकाललाई चैनको निन्द्रा नपरेको झण्डै साढे चार महिना भइसक्यो । छोराको यादले उनलाई यसरी सताएको छ कि यो बीचमा उनलाई निन्द्रा नलाग्ने र झस्किरहने समस्या पनि देखा परेको छ । गत भदौ ३० गते पढ्नका लागि भन्दै रुसको मस्को पुगेका उनी संगठित मानव तस्करको फन्दामा परेर रुसी सेनामा भर्ती हुन पुगेका थिए ।

सम्बन्धित सामग्री

मधुवनका कृष्ण घिमिरे युक्रेनी सेनाको कब्जामा

मधुवन नगरपालिका –९ का ४८ वर्षीय कृष्ण बहादुर घिमिरे क्षेत्री २३ दिन अघि देखि युक्रेनी सेनाले बन्धक बनाएको खुलेको हो।

रुसी–युक्रेनी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजनिक गर्न माग

काठमाडौं : नेकपा(एमाले)का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रश्तुत गर्न सरकारसँग माग गरेका छन्।बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गरेका हुन्। उनले रुसी सेनामा कति युवाहरु पुगेका छन्? कतिको मृत्यु भयो? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रूपमा जानकारी दिनुपर्ने बताए।विवरण संसदमा अविलम्ब प्रश्तुत गर्न माग गरे। उनले युक्रेन

युक्रेनी सेनाले बन्धक बनाएका आफन्तलाई २ लाख दिए नेपाल ल्याइदिने भन्दै ठगी

काठमाडौं। अध्ययनका लागि रुस पुगेर युक्रेनी सेनाले बन्धक बनाएका विद्यार्थीका आफन्तलाई ठगेको आरोपमा एक व्यक्ती पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसरको टोलीले काभ्रेको पाँचखाल स्थायी घर भएका २५ वर्षीय अञ्जन बराललाई पक्राउ गरेको हो। बरालले २ लाख रुपैयाँ दिए ती विद्यार्थीलाई नेपाल ल्याउने भनेर एक लाख ४० हजार रुपैयाँ हात पारेपछि मोबाइल स्विच अफ गरेर […]

दुईसय नेपाली युवा रुसी सेनामा भएको सरकारको अनुमान

अघिल्लो साता रुसी सेनामा भर्ना भएका छजना नेपालीको मृत्यु र एकजना युक्रेनी सेनाको बन्धक बनेको सरकारले जानकारी गरायो । सो समाचारपछि अवैध रुपमा स्वेच्छाले रुसी सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यद्यपि त्यहाँ कति नेपाली छन् भन्ने यक्किन विवरण छैन । यसबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी …

रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता

काठमाडौं : रुसको कब्जामा रहेका युक्रेनी बालबालिका घर फिर्ता भएका छन्। रुस नियन्त्रित क्रिमियाबाट तीसभन्दा बढी बालबालिका युक्रेन फिर्ता भएका हुन्।युद्धको दौरान रुसी सैन्य बलले कब्जा गरेको युक्रेनी क्षेत्रबाट उनीहरुलाई बन्धक बनाइएको थियो। युक्रेनको छिमेकी देशहरुमा रहेका ती बालबालिका जटिल उद्दार गर्ने मिसनको क्रममा फिर्ता भएका हुन्।युक्रेनले १९ हजार पाँच सय बालबालिका रुस वा रुस नियन्त्रित क्रिमियामा युद्धपछि लगेको जानकारी दिएको छ। युक्रेनले गैरकानूनी अपहरणको निन्दा गरेको छ।बालबालिकाले रुस

युक्रेनमा बन्दी बनाएका पाँच बेलायती नागरिक रिहा

बेलायती प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका पाँच बेलायती नागरिक रिहा भएको पुष्टि गरेकी छिन् । उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छिन्,   ‘उनी र उनको परिवारको लागि अनिश्चितता र पीडाको युग समाप्त भयो।’ उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र साउदी अरबलाई बन्दीहरूको रिहाइ सुनिश्चित गर्न सहयोग गरेकोमा धन्यवाद दिएकी छिन् […]

युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा

काठमाडौं : युक्रेनमा बन्दी बनाइएका पाँच बेलायती नागरिक रिहा भएका छन्।बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पूर्वी युक्रेनमा रुस समर्थित सेनाले बन्धक बनाएका आफ्ना पाँच नागरिक रिहा भएको पुष्टि गरेकी हुन्। उनीहरु आफ्नो देश फर्किने तयारीमा रहको बेलायती अधिकारीहरुले बताएका छन्। प्रधानमन्त्री ट्रसले राजनीतिक उद्देश्यका लागि युद्धबन्दी र नागरिकहरूको निर्मम शोषण बन्द गर्न रुसलाई सुझाएकी छन्। उनले बन्दीहरूको रिहाई सुनिश्चित गर्न सहयोग गरेकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र साउदी अरबलाई

रुसले मारियुपोल अस्पताल कब्जा गर्दै ४ सय जना बन्धक बनाएको युक्रेनको दाबी

एजेन्सी, २ चैत्र । रुस–युक्रेन युद्धको आज २१ औं दिन हो । रुसले युक्रेनी सहरका नागरिक क्षेत्रमा लगातार बमबारी गरिरहेको छ । आक्रमणमा फसेका भारतीयहरूलाई रुसी सहरबाट पनि फिर्ता ल्याइएको छ । खेरसनमा फसेका ३ जना भारतीयलाई सिम्फेरोपोल र मस्को हुँदै बाहिर निकालिएको थियो । यहाँ, रूसले मारिउपोलको सबैभन्दा ठूलो अस्पताल कब्जा गरेको छ । […]