गण्डकीको मुख्यमन्त्री दौडमा सुरेन्द्र र खगराज

३ कात्तिक, पोखरा । वाम गठबन्धन गरेर अघिल्लो निर्वाचनमा झण्डै दुई तिहाइ बहुमतसहित मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा गुरुङले सोचेकै थिएनन्, कार्यकाल पूरा नगरी सरकारै ढल्छ । न त कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले नै सोचेका थिए, नेकपा विवादले गठबन्धनको सरकार ढल्छ र मुख्यमन्त्रीको ढोका खुल्छ भन्ने । अघिल्लो निर्वाचनमा एमाले–माओवादी गठबन्धनको सरकार बन्ने चुनावअघि नै […]