एमाले चितवन जिल्ला अध्यक्ष रावल –‘अध्यक्ष ओलीको नेतृत्वमा ३ तहकै चुनावमा २ तिहाइ बहुमत ल्याउँछौँ’

एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले केपी ओलीको नेतृत्वमा आगामी ३ तहको निर्वाचनमा एमालेले २ तिहाइ बहुमत ल्याउने बताएकी छिन् । चितवनमा शुक्रबार पाटीको दसौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै रावलले २ तिहाइ बहुमत ल्याएर बाँकी रहेका कामहरू पूरा गर्ने बताइन् । रावलले चितवन विकास निर्माण शैक्षिक, स्वास्थ्य, कृषि विकास र  आधुनिकीकरण तथा सौराहाको पर्यटनले चर्चामा रहेको बताउँदै  अध्यक्ष ओलीले अयोध्याभूमिमा राम मन्दिरको स्थापनाले पनि चर्चामा रहेको बताइन् । उनले भनिन्–&l

सम्बन्धित सामग्री

प्रचण्डसहितका नेताले मौन अवधिमा मतदाता प्रभावित पारेको एमालेको आरोप

काठमाडौं । नेकपा (एमाले) चितवनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले मौन अवधिमा घरघर पुगेर मतादाता प्रभावित पारेको आरोप लगाएको छ । बिहीबार एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानले विज्ञप्ति जारी गर्दैै प्रचण्डसहित सरकारका मन्त्रीहरू प्रेम आले, किसान श्रेष्ठ, उमा रेग्मीलगायत व्यक्तिले मतदाता प्रभावित गर्ने कार्य गरिरहेको अरोप लगाएका...

एमाले चितवन, डोटी र सिन्धुपाल्चोकद्वारा उम्मेदवार चयन

काठमाडौं, बैशाख ११ । नेकपा (एमाले) चितवनले जिल्लाका सात पालिकामा प्रमुख र उपप्रमुख टुङ्गो लगाएको छ । भरतपुर र माडीको उपप्रमुख भने राप्रपासँग तालमेलका लागि खाली राखेको हो । एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार राप्ती नगरपालिकाको प्रमुखमा गोविन्द कँडेल र उपप्रमुखमा मेनका पाठक, खैरहनी नगरपालिकाको प्रमुख लालमणि चौधरी र उपप्रमुखमा कविता उप्रेती, रत्ननगर नगरपालिकाको […]

कोरोनाको बहानामा एमाले चितवन जिल्ला अधिवेशन स्थगित

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने नेताहरुको प्रयास असफल भएपछि कोरोनाको बहानामा अधिवेशन स्थगित गरिएको नेताहरुले बताएका छन् । सोमबार जिल्ला अध्यक्ष पार्वती रावल र सचिव प्रकाश खनालले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएका हुन् ।सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउनेगरी सीसीएमसीले सिफारिस गरेको साथै कार्यकर्ता र सर्वसाधारणमा कोरोनाको जोखिम बढेकाले अधिवेशन स्थगित गरिएको विज्ञप्त

एमाले चितवन जिल्ला अधिवेशन पुस २३ र २४ गते हुने

चितवन । यहि पुस २३ र २४ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन जिल्ला अधिवेशन आयोजना हुने भएको छ । दशौं जिल्ला अधिवेशन आयोजक कमिटीको चौथो पूर्ण बैठकले मिति तोकेको हो । अधिवेशनका लागि पुस १७ गते प्रतिनिधि छनोट गरिनेछ । एमाले केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जिल्लाका ९८ वटा वडा र […]

एमाले अध्यक्ष ओली भोलि चितवन आउँदै

८ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन आउने भएका छन् । उनी महाधिवेशन उद्घाटनको अघिल्लो दिन बिहीबार विहान ११ बजे भरतपुर आउने कार्यक्रम रहेको एमाले चितवन जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । भरतपुर आएर ओली दिउँसो साढे १२ बजे एमाले निकटको नेपाल बुद्धिजीवि परिषद्ले […]

एमाले महाधिवेशनको उद्घाटन सत्रमा एक लाख जनता सहभागी गराउन यस्तो छ तयारी

नेकपा (एमाले) चितवन शाखाले पार्टीको१०औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ । जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ । उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिक

पोखरेलको फराकिलो जित

एमाले चितवन जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल फराकिलो मत अन्तरले विजयी भएका छन् । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा पोखरेलले कांग्रेसका वहालवाला शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।