लौरो अभियानको उद्घोष : पूरानाको विकल्प हामी

पोखरा । लौरो अभियानले गण्डकी प्रदेश उम्मेदवारी घोषणा कार्यक्रम सम्पन्न गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा गरि १० जनाले अभियानको तर्फबाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै अभियानका अभियन्ताहरुले अबको नेतृत्व पूरानो नेतृत्वको विकल्पमा आफूहरु रहेको बताएका छन् । गण्डकीबाट प्रतिनिधि सभा सदस्यका लागि मुस्ताङबाट राप्के गुरुङ, स्याङ्जा १ बाट […] The post लौरो अभियानको उद्घोष : पूरानाको विकल्प हामी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘अब रामराज्य व्यवस्थाको विकल्प छैन’

काठमाडौं । रामराज्य परिषद्ले रामराज्य व्यवस्थाका लागि असहयोग आन्दोलनको उद्घोष गरेको छ । रामराज्य परिषद्ले सोमबार काठमाडौंस्थित मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्दै धर्मयुद्ध वा संयुक्त राष्ट्रिय शान्तिपूर्ण नागरिक आन्दोलन वा असहयोग आन्दोलन गर्नुको विकल्प नरहेको बताएको छ । पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष जगतबहादुर थापाले भने, जनताले जनताबाट जनताको लागिा गर्ने, गराउने असल शासनमा […] The post ‘अब रामराज्य व्यवस्थाको विकल्प छैन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताएका छन् । ललितपुरको सैँबु भैँसेपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासको आज उद्घाटन गर्दै उनले राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उद्घोष गरे । “स्थायित्वका साथै समृद्धि र सुशासनको […]

विदेशी माछा र केरा निषेध गर्ने रविको उद्घोष

काठमाडौं, ५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले देशलाई विस्तारै आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको बताएका छन् । आज (मंगलबार) चितवनको रामनगरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले विदेशी वस्तु निर्यातलाई घटाउन आजकै दिनदेखि चितवनमा विदेशबाट आएको माछा र केरा निषेध गर्ने घोषणा गरेका हुन् । ‘चितवनमा विदेशबाट आएको माछा […]

बिजुली चुलो अभियान

केही वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा पाइपलाइनबाट ग्यास पु-याउने उद्घोष गर्नुभएको थियो । अहिले सरकार फेरिएको छ । प्रधानमन्त्री फेरिएका छन् । ‘एलपी ग्यास छोडौँ, बिजुली जोडौँ’ अभियानको घोषणा भएको छ । एक समय थियो, हिटर बाल्ने आग्रहयुक्त विज्ञापन छापिन्थ्यो । यस्तो समय पनि आयो, बिजुलीका ग्राहकहरू दैनिक तीन चौथाइ समय ‘लोडसेडिङ’ मा बिताउन बाध्य भए । बत्ती बाल्नैका लागि दाल, चामल, तरकारीको बजेट काटेर भए पनि ‘इन्भर्टर’ जोड्न बाध्य भए । विकल्प खोज्न बाध्य भए ।

पश्चिम सेती भारतीय कम्पनीलाई दिने प्रधानमन्त्रीको उद्घोष

प्रधानमन्त्री देउवाले चीनले निर्माण गरेको जलविद्युत् आयोजनाको बिजुली भारतले नकिन्ने भएकाले पनि भारतको विकल्प खोज्न नसकिएको प्रष्ट पारेका छन् ।

टक्कर दिने कोहि नभएपछि ओली पुनः अध्यक्ष बन्ने निश्चित

काठमाडौं, मंसिर ५ । एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् । एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले […]

टर्दै वैकल्पिक सरकारको सम्भावना - Purbeli News

काठमाडाैं / प्रमुख प्रतिपक्ष काँग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काल टरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग काँग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्ता समीकरणका विषयमा अनिर्णीत छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प...