टक्कर दिने कोहि नभएपछि ओली पुनः अध्यक्ष बन्ने निश्चित

काठमाडौं, मंसिर ५ । एमालेको १०औं महाधिवेशनबाट अध्यक्षमा पुनः केपी शर्मा ओली नै दोहोरिने निश्चित भएको छ । नवौं महाधिवेशनमा कक्षा नदोहो¥याउने उद्घोष ओलीले गरेका थिए । तर, ओली समूहमा रहेका नेताहरूले एमालेमा ‘ओलीको विकल्प’ नै नभएको भन्दै उनकै नेतृत्वमा अगामी नेतृत्व सर्वसम्मत चयन हुने दाबी गरिरहेका छन् । एमालेका पूर्वप्रमुख माधवकुमार नेपाल, झलनाथ खनालले […]

सम्बन्धित सामग्री

युक्रेनले तत्काल नेटोको सदस्यता नपाउने निश्चित

युक्रेनले तत्काल उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता नपाउने निश्चित भएको छ । लिथुआनियाको राजधानी विलनियसमा दुई दिनसम्म भएको नेटो सम्मेलनमा युक्रेनको सदस्यता मुख्य विषय बनेको थियो । तर, स्वीडेन नेटोको नयाँ सदस्य बन्ने निश्चित भए पनि युक्रेनलाई सदस्यता दिनेबारेमा भने सम्मेलनले कुनै निर्णय गरेन । नेटोमा आबद्ध देशहरूले रुससँगको लडाइँमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनलाई नेटो सदस्यताको बाटोमा सहयोग गर्ने बताउनुभएको छ । त्यस्तै, नेटोका प्रमुख जेन्स ...

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्ने निश्चित

दाङ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी बन्ने सुनिश्चित भएको छ। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको पछि एमाले लुम्विनी प्रदेश संसदीय दलका नेता गिरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । यो प्रदेशमा एमाले पहिलो दल छ। प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ । एमाले २९ सदस्यसहित […]

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्ने निश्चित

ऋषि सुनक बेलायतका नयाँ प्रधानमन्त्री बन्नु हुने भएको छ ।  बेलायतको सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेतामा सुनक चयन भएसँगै ४२ वर्षीय सुनक प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।  प्रतिस्पर्धामा रहेकी मन्त्री पेन्नी मोर्डन्टले सुनकलाई समर्थन गर्ने घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । कन्जर्भेटिभ पार्टी कार्यालयमा सर ग्राहम ब्रान्डीले दलको नेताका लागि सुनकको मात्रै उम्मेदवारी परेको जानकारी दिनुभयो ।   गएको हप्ता प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिने घोषणा गरेसँगै कन्जर्भेटिभ पार्टीमा नयाँ नेता छान्नका लागि स्थानीय सम...

स्थानीय चुनावमा काँग्रेस पहिलो पार्टी बन्ने निश्चित

काठमाडौं, ४ जेठ । स्थानीय तहको चुनावमा नेपाली काँग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । काँग्रेसले २०९ पालिका जितिसकेको छ जुन प्रतिष्पर्धी दलहरुले उछिन्न नसक्ने गणित हो । काँग्रेसले ११४ पालिकामा अग्रता बनाइरहेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले १३० पालिका जितेको छ । उसले ६४ मा अग्रता बनाएको छ । अग्रता बनाएको […]

यसपटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने निश्चित

काठमाडौँ : यसपटकको स्थानीय तहको चुनावमा नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले पछिल्लो परिणाम हेर्दा धेरै ठाउँमा जित हासिल गरेको छ । यस्तै उसले अहिलेसम्म अग्रता पनि अरु दलभन्दा दोब्बर बनाएको छ । पछिल्लो चुनावी मतपरिणाम हेर्दा कांग्रेसले ८४ पालिकामा […]

काठमाडौँमा गठबन्धनको मेयर उम्मेदवार सिर्जना सिंह बन्ने निश्चित

काठमाडौँ । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने लगभग निश्चित भएको छ । महानगर कार्यसमितिले आकाङ्क्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरू सहमत भएका छन् । मङ्गलवार बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस नेताहरूले सिंहलाई काठमाडौँमा मेयरको उम्मेदवार उठाउने भएका हुन् । विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट […]

अब एनआरएनएमा ३ जना अध्यक्ष बन्ने निश्चित

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने निश्चित भएको छ । एनआरएनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीन जना अध्यक्ष बन्ने निश्चित बनेको हो । शनिवारदेखि ललितपुरस्थित होटेल हिमालयमा सुरु भएको महाधिवेशनले नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि पारित गरेको […]

सिटौला समूहका चौधरी देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित

कृष्णप्रसाद सिटौला निकटका उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार हुने निश्चित भएको छ । देउवा र सिटौलाबीच शुक्रबार भएको सहमतिअनुसार चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने निश्चित भएको एक नेताले जानकारी दिए । थारु कोटाबाट चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने भएका हुन् । देउवा समूहमा रामजनम चौधरी र योगेन्द्र चौधरी सहमहामन्त्रीका दाबेदार थिए । सिटौलाले देउवालाई साथ दिने भएपछि रामजनम र योगेन्द्र ब्याक भएका छन् । उनीहरुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।यस्तै

प्रदेश १ मा गठबन्धन सरकार बन्ने निश्चित : राजेन्द्र राई

विराटनगर : नेकपा (एकीकृत समाजवादी) का प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले प्रदेश १ मा गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका छन्।शनिबार विराटनगरमा एकीकृत समाजवादीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता राईले सांसदहरू सिद्धान्तमा अडिग रहेकाले गठबन्धनको सरकार बन्ने निश्चित रहेको दाबी गरेका हुन्। नेकपा एमालेले सरकार टिकाउन सांसद किन्न विभिन्न प्रयास गरेको पनि उनको आरोप लगाए।‘सरकारमा बस्नेहरूले आफू जस्तै पैसामा मानिसलाई किन्न सकिन्छ कि भनेर कोसिस गर्दा पनि सिद

जापानको आगामी प्रधानमन्त्री ‘फुमिओ किशिडा’ बन्ने निश्चित

एजेन्सी । फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने भएका छन् । ६४ वर्षीय पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानका आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सत्तारुढ पार्टी लिबरल डेमोक्र्याटिक पार्र्टीको हिजो भएको आन्तरिक निर्वाचनमा जित हासिल गरेसँगै किशिडा दलको प्रमुख नेता बन्नुभएको छ । दुई चरणमा सम्पन्न निर्वाचनमा किशिडाले खोपमन्त्री तारो कोनोलाई […]