काठमाडौं: नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य 'किरण'ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन्। पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उनले यस्तो उद्घोष गरेका हुन्।
'देशले नयाँ विकल्पको खोजी गरेको छ। नयाँ विकल्प खोज्नु छ। हामी त्यो विकल्प हौँ। सच्चा कम्युनिस्टहरु। सत्ता