ओलीको विकल्प ओली नै! फेरि अध्यक्ष र सत्तामा पुर्‍याउन एमालेका ६ हजार बढी कार्यकर्ताले पारित गरेका ६ रणनीति

काठमाडौं : नेकपा (एमाले)को विधान महाधिवेशनमार्फत अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि अध्यक्ष पदमा दोहोरिने उद्घोष गरेका छन्। ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिन (शुक्रवार-आइतवार)सम्म भएको विधान महाधिवेशनले उनलाई फेरि पनि अध्यक्ष हुने बाटो खुला गरिदिएको छ। तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदै अध्यक्ष पद धरापमा परेका ओलीले एमाले विभाजनपछि…