सरकारको ६ महिनामा ४ खर्ब १५ अर्ब खर्च, ४ खर्ब ५५ अर्ब आम्दानी

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ४ खर्ब १५ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बजेट खर्च गरेको छ । यो कुल बजेटको ४२.४७ प्रतिशत खर्च हो । चालू आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ बिनियोजन भएको थियो । चालू  खर्च ३ खर्ब ३५ करोड ६३ लाख रुपैयाँ भएको छ भने पूँजीगत खर्च ५० अर्ब  ८१ कर...

सम्बन्धित सामग्री

विद्युत् प्राधिकरणको आधा वर्षको कमाई १५ अर्ब ३६ करोड रुपैयाँ

सार्वजनिक संस्थानमध्ये सबल र सक्षम बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १५ अर्ब ३६ करोड बराबर नाफा कमाएको छ । प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ६७ अर्ब २८ करोड ७७ लाख आम्दानी गरेको हो । …

६ महिनामा विद्युत प्राधिकरणको नाफा १५ अर्ब ३६ करोड

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।  प्राधिकरणको चालु आवको ६ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कुल ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रश...

एनसेलको आम्दानी ३७ अर्ब, डेटा र भ्वाइसमा ५० प्रतिशत बढी हिस्सा

काठमाडौं । बहुराष्ट्रिय मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडेले आर्थिक वर्ष (आव) सन् २०२३ मा कम्पनीले सञ्चालन आम्दानी ३७ अर्ब रुपैयाँ गरेको छ ।  रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले आव सन् २०२३ मा ३७ अर्ब ४४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । आव सन् २०२२ को तुलानामा सन् २०२३ मा ५ दशमलव ७४ प्रतिशतले घटेको हो । आव सन् २०२२ मा कम्पनीले ३९ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीको आम्दानी केही घटे पनि आव सन् २०२३ मा कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन भने ५३ प्रतिशत रहेको छ ।  कम्पनीको डेटा र भ्वाइसमा ५० प्रतिशत बढी हिस्सा रहेको ईक्राले जनाएको छ । ईक्राका अनुसार एनसेलको भ्वाइसको बजार हिस्सा ५० प्रतिशत र डेटामा ५७ प्रतिशत बजार हिस्सा रहेको छ । डेटाको बजारका साथै डेटाको प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेकाले कम्पनीको आम्दानी बढ्ने देखिन्छ ।  एनसेलले २७ अर्ब २२ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । ईक्राले एनसेलको १५ अर्ब २२ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि एल ए र १२ अर्ब रुपैयाँको अल्पकालीन कर्जाको लागि ए वान रेटिङ दिएको छ ।  कम्पनीले सन् २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको थियो । कम्पनीको शंकास्पद दायित्व बढे पनि लाभांश भुक्तानी दर उच्च रहेको ईक्राले जनाएको छ । एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा ग्रुप बहार्डको छ । बाँकी २० प्रतिशत शेयर भने नेपाली साझेदार सुनिभेर क्यापिटल भेन्चर प्रालिको रहेको छ ।

६ महिनामा विद्युत् प्राधिकरणको नाफा १२ अर्ब, वार्षिक नाफा १५ अर्ब नाघ्ने

६ महिनामा कुल ४७ अर्ब ९८ करोड आम्दानी, ३५ अर्ब ८६ करोड रुपैयाँ खर्च अघिल्लो वर्ष २१ अर्ब ८२ करोडको आयात गरिएकोमा चालू आवको ६ महिनामा दुई अर्ब ५८ करोडको मात्र...

अर्थमन्त्रीको हिसाब : दैनिक ४० अर्ब खर्च, १५ अर्ब आम्दानी

३२ जेठ, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हालका दिनमा सरकारको दैनिक खर्च राजस्वले धान्न छोडेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले हिजोआज सरकारको खर्च मासिक ४० अर्ब र आम्दानी …

टेलिकमको आम्दानी थोरैले बढ्यो

काठमाडौं - नेपाल टेलिकमले गएको आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख रूपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव १९ प्रतिशतले बढेको हो । गएको आर्थिक वर्षमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो। कम्पनीको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा...

टेलिकमको नाफा १५ अर्ब ६६ करोड

नेपाल टेलिकमले गत आर्थिक वर्ष १५ अर्ब ६६ करोड खुद नाफा कमाएको छ। कम्पनीको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद आम्दानी अघिल्लो वर्षको तुलनामा १.९६ प्रतिशतले बढेको हो।

टेलिकमको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ

नेपाल टेलिकमको प्रतिसेयर आम्दानी १ सय रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष ८८ रुपैयाँ ४७ पैसा रहेकोमा यो वर्ष प्रतिसेयर आम्दानी १२ रुपैयाँले बढेको हो। कम्पनीले गत आर्थिक वर्ष ट्याक्स छुट्याउनुअघि खुद २० अर्ब ४६ करोड नाफा कमाएको छ। ५ अर्ब ४४ करोड ट्याक्स छुट्याउँदा कम्पनीको खुद नाफा १५ अर्ब १ करोड हुन आउँछ। कम्पनीको…