काठमाडौं - नेपाल टेलिकमले गएको आर्थिक वर्षमा ४५ अर्ब ५६ करोड ५८ लाख रूपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा दुई दशमलव १९ प्रतिशतले बढेको हो ।
गएको आर्थिक वर्षमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो। कम्पनीको मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा...