२५ मंसिर, काठमाडौं । हिउँद लागेसँगै देशैभर निजी र सार्वजनिक निर्माण पूर्वाधारको मौसम सुरु भएको छ । गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घर, जग्गा, आवास निर्माण लगायतमा प्रवाह हुने कर्जा नीतिमा केही सहजीकरणको नीति लिएपछि निर्माण क्षेत्रको मनोबल बढेको यस क्षेत्रका जानकारहरु बताउँछन् । अर्थतन्त्र सुधारको प्रमुख आधारको रुपमा रहेको निर्माण […]