शुक्रबारसम्म नै मौसममा गडबडी, देशैभर वर्षा, काठमाडौंमा घट्यो तापक्रम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा  स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । यही प्रभावले तीन दिन देशको मौसममा गडबडी हुने मौसमविद् समीर श्रेष्ठले बताएका छन् ।