काठमाडौं । महान चाड दशैँ नजिकिंदै गएपनि फलफूल बजारमा खासै चहलपहल छैन । फलफूलको सिजन सधै भएपनि दशैँ तिहारको समयमा अझ धेरै व्यापार हुने गरेकोमा यो वर्ष फलफूल बजार सुनसान रहेको छ । त्यस्तै, विगतको तुलनामा फलफूलको मूल्यवृद्धि आकासिएको पाइएको छ । प्रमुख चाडपर्वको बेलामा देशैभर फलफूलको मूल्य ५० प्रतिशतसम्म बढ्ने गर्दछ । चाडपर्वको मौका […]