गण्डकी प्रदेशसभामा नौ महिनापछि विषयगत समिति सभापति चयन
गण्डकी प्रदेशसभाको अधिवेशन सुरु भएको नौ महिनापछि विषयगत समितिमा सभापति चयन भएका छन् । प्रदेशसभामा चार वटा समितिमध्ये दुईमा कांग्रेस र एक/एक वटामा एमाले र माओवादीले नेतृत्व लिएको छ ।
३ जेठ, हेटौंडा । बागमती प्रदेश सभाका विषयगत समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ । बिहीबार समितिमा रहने सदस्यहरुको नामावली प्रकाशन भएको छ । सभामुख भुवनकुमार पाठकले सहमतिबाटै सभापतिहरुको टुंगो लगाउने प्रयास …
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सभाका चारवटा विषयगत समिति सभापति चयनका लागि २५ पुसमा मतदान दिन तोकेर सचिवालयले आइतबार निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित...
विक्रम संवत् २०७६ माघदेखि विधायिकी प्रक्रियामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लामो समयपछि प्रतिनिधि सभाको विषयगत समितिमा दफाबार छलफलको प्रक्रियामा प्रवेश गरेको छ। चैत २७ गते राष्ट्रिय सभाबाट पारित भई वैशाखमै प्रतिनिधि सभामा पेस भएको विधेयक विषयगत समिति सभापति चयन नहुँदा रोकिएको थियो। समिति सभापति चयन भएसँगै राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकको दफाबार छलफलको प्रक्रिया अघि बढाउन लागेको हो।
काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्।
भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।
आज चार समितिको सभापतिमध्ये दिगो…
काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।
सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।…
प्रतिनिधि सभाका दुई विषयगत समिति सभापति चयन बजेट छलफलपछि हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि सभापति चयन प्रक्रिया अघि बढाउन लाग्नुभएको हो ।
राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ । प्रकाशित कार्यतालिका अनुसार २३ गते दिनको १ बजे निर्वाचन हुनेछ ।