अख्तियार विधेयक दफाबार छलफलको प्रक्रियामा

विक्रम संवत् २०७६ माघदेखि विधायिकी प्रक्रियामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक लामो समयपछि प्रतिनिधि सभाको विषयगत समितिमा दफाबार छलफलको प्रक्रियामा प्रवेश गरेको छ। चैत २७ गते राष्ट्रिय सभाबाट पारित भई वैशाखमै प्रतिनिधि सभामा पेस भएको विधेयक विषयगत समिति सभापति चयन नहुँदा रोकिएको थियो। समिति सभापति चयन भएसँगै राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकको दफाबार छलफलको प्रक्रिया अघि बढाउन लागेको हो।

सम्बन्धित सामग्री

अख्तियार विधेयक : केही प्रावधानमा कानूनमन्त्री नै असन्तुष्ट, अरु कसले के भने ?

काठमाडौं ।  प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफल सुरु गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाएका छन् । ५ वर्षभित्र कारबाही नचलाएको मुद्दा अघि नबढाउने भनी उल्लेख गरिएको सो विधेयकको प्रावधानप्रति मन्त्री गुरुङ आफैँले […]

‘अख्तियार विधेयक’ सच्याउन ध्यानाकर्षण

विधेयकको सो व्यवस्थाले निजी क्षेत्रमा प्रतिकूल असर गर्ने भन्दै चेम्बरले सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएको हो।

अख्तियार विधेयक अहिलेलाई ‘होल्ड’

सर्वत्र विरोध भएपछि राष्ट्रिय सभामा विचाराधीन अख्तियार र भ्रष्टाचार निवारणसम्बन्धी विधेयक संसद्को यो

अख्तियार विधेयक संशोधनको तयारी

निजी क्षेत्रलाई समेत छानबिनको दायरामा ल्याउन सक्ने गरी सरकारले ल्याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा