समितिमा सभापति बजेट छलफलपछि

प्रतिनिधि सभाका दुई विषयगत समिति सभापति चयन बजेट छलफलपछि हुने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि सभापति चयन प्रक्रिया अघि बढाउन लाग्नुभएको हो ।

सम्बन्धित सामग्री

मधेश प्रदेशसभाका समितिले पाए सभापति

३ असार, महेन्द्रनगर (धनुषा) । मधेश प्रदेशसभा अन्तर्गतका सात विषयगत समितिमध्ये पाँच समितिले सभापति पाएका छन् । तीमध्ये तीन समितिमा महिला सभापति चयन भएका छन् । प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम गठित विषयगत समितिमध्ये विकास, अर्थ तथा योजना, प्राकृतिक स्रोत तथा वातावरण, सार्वजनिक लेखा र महिला, बालबालिका तथा सामाजिक न्याय समितिको […]

रवि संसद्‍को राज्य व्यवस्था तथा सुशासन समितिमा

काठमाडौं, १५ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेका भएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले लामिछानेको नाम सो समितिमा प्रस्ताव गरेर सुनाएका हुन्। लामिछानेले आजमात्रै दोश्रो पटक प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणसमेत गरेका थिए।

संसदीय समितिमा सभापति बन्न सांसदहरूको लबिङ, कुन दलको कतिवटामा दाबी ?

संसदमा प्रतिनिधित्व गर्ने दलहरूले संसदको विषयगत समितिमा पठाउने सदस्य र सभापति चयनको गृहकार्य थालेका छन् ।

राष्ट्रियसभामा रिक्त चार समितिले आज सभापति पाउने

काठमाडौं : राष्ट्रिय सभाका रिक्त रहेका चार वटा विषयगत समितिले आज सभापति पाउने भएका छन्। चार वटा समितिको सभापतिमा चारै जनाको मात्रै उम्मेदवारी परेका कारण उनीहरु निर्विरोध निर्वाचित हुनेछन्। आज दिउँसो १ बजे बस्ने समितिको बैठकमा प्रस्तावकले प्रस्तुत र समर्थकले समर्थन गरेसँगै सभापति चुनिनेछन्। दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थ, विधायन व्यवस्थापन समितिमा डा. बेदुराम भुसाल, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मायाप्रसाद शर्मा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा

राष्ट्रियसभामा चारवटै समितिका सभापति सर्वसम्मत

काठमाडौँ । राष्ट्रियसभाका चार विषयगत समितिमा सभापति पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । सबै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेका कारण सबै सर्वसम्मत भएका छन् । बिहीबार बस्ने समितिको बैठकमा सभापतिको घोषणा गरिने संसद् सचिवालयले जनाएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिमा प्रकाश पन्थले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा […]

मिनी संसदमा नयाँ अभ्यास : एउटै समितिमा दुई सभापति !

सभापति पद रिक्त हुँदा जेष्ठ सदस्यमध्येका दुई न्यौपाने र कँडेलले सभापति बन्न हानथाप गरेका कारण संसदको यो समितिमा नयाँ नयाँ दृश्य दिनदिनै देखिन थालेका छन् । तीनै मध्येका एउटा दृश्य हो संसदीय समितिमा दुई सभापतिको अभ्यास ।

विषयगत समितिमा सत्तापक्ष हाबी

यससँगै मधेस प्रदेशसभामा ७ वठा विषयगत समितिमा ६ वटा सभापति सत्ता गठबन्धन दलकै छन्। प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा सत्ता गठबन्धन दल माओवादी केन्द्रका सांसद जगतप्रसाद यादव सोमबार र्निविरोध चयन भएका थिए।...

मधेस प्रदेश  : संसदीय समितिमा तीन सभापति चयन

मधेस प्रदेशको प्रदेशसभा अन्तर्गतको संसदीय विषयगत समितिको रिक्त रहेका सभापति पदमा लोकतान्त्रिक विधि अनुसार चयन गरिएको छ । एक समितिमा भने नेकपा माओवादी केन्द्रका तर्फबाट प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा जगतप्रसाद यादवले  मात्र दाबी गरेपछि उनी सर्वसम्मत रुपमा चयन भएका छन् ।आज भएको लोकतान्त्रिक विधिबाट र प्रक्रिया अनुसार सत्तारुढ नेपाली काँग्रेसबाट नरेशकुमार यादव सार्वजनिक लेखा समितिको सभापति बहुमतले चयन भएका छन् भने नेकपा एकीकृत समाजवादीबाट कृषि तथा भूमि व्यवस्था समिति सभापतिमा मदन

मधेश प्रदेशसभाका तीन समितिमा सभापति बन्न पाँच जनाको उम्मेदवारी

काठमाडौँ– मधेश प्रदेशसभाअन्तर्गत रिक्त तीनमध्ये दुई समितिका सभापति चयन गर्न चुनाव हुने भएको छ । आइतबार विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीबाट सार्वजनिक लेखा समितिको सभापतिमा प्रह्लाद गिरी गोस्वामीले उम्मेदवारी दिएका छन् । त्यस्तै, सक्षा पक्षको तर्फबाट नेपाली काँग्रेसका नरेशकुमार यादवले पनि उम्मेदवारी दिएका छन् । प्राकृतिक श्रोत तथा वातावरण समितिमा नेकपा माओवादी केन्द्रका जगतप्रसाद यादवले […]

मधेस प्रदेशको संसदीय समितिमा सत्तारुढ दलबाट उम्मेदवारी

मधेस प्रदेशको प्रदेशसभा अन्तर्गतका  विभिन्न समितिमा रिक्त रहेका सभापति पदमा सत्तारुढ दलहरूबाट उम्मेदवारी परेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित कुमार यादवले दिएको जानकारी अनुसार प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसको तर्फबाट नरेश कुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै प्राकृतिक स्रोत तथा वातावरण समितिमा माओवादीको तर्फबाट जगतप्रसाद यादव र कृषि तथा भूमि व्यवस्था समितिमा एकीकृत समाजवादीबाट मदन सेन श्रीवास्तवले उम्मेदवारी दर्ता गराएका छन् ।यता प्रत