समिति सभापति चयन साउन २३ मा

राष्ट्रिय सभाका विषयगत समिति सभापति चयनको निर्वाचन साउन २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्षको निर्देशनअनुसार सचिव राजेन्द्र फुयालले सोमबार निर्वाचन कार्यतालिका प्रकाशन गर्नुभएको छ । प्रकाशित कार्यतालिका अनुसार २३ गते दिनको १ बजे निर्वाचन हुनेछ ।

सम्बन्धित सामग्री

समिति सभापति चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक

सुदूरपश्चिम प्रदेश सभा सचिवालयले विषयगत समितिको नेतृत्व चयन प्रक्रिया अगाडि बढाएको छ । प्रदेश सभाका चारवटा विषयगत समिति सभापति चयनका लागि २५ पुसमा मतदान दिन तोकेर सचिवालयले आइतबार निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित...

एमाले प्रमुख सचेतक भन्छन्- सदन चल्नुपर्थ्यो, सत्ता पक्षले बाधा पुर्‍यायो

'सदन चल्नुपर्थ्यो । समिति सभापति चयन भएको छैनन् । सत्ता पक्षले संसदमा बाधा पुर्‍याएको छ । निकम्मा बनाएको छ,' शिलापत्रसँगको कुराकानीमा गिरीले भने, 'यसमा हाम्रो गम्भीर आपत्ति छ । सरकार जिम्मेवार बनोस् भन्ने अनुरोध छ ।'

समितिले नेतृत्व नपाए अर्को बैठकमा आउँदैनौं : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले संसदीय समितिको सभापति चयन नगरे एमाले आगामी समितिका बैठकहरुमा नजाने बताउनुभएको छ । आइतबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराई समिति बनेको तीन महिना पूरा हुँदा समेत समिति सभापति चयन नभएको भन्दै चाँडो समिति सभापति चयन गर्न माग गर्नुभएको हो । भट्टराईले संसदीय समिति २०८० वैशाख १५ […]

संसदीय समिति सभापति चयन गर्न सभामुखलाई एमालेको ध्यानाकर्षण

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संघीय संसद् मातहतका संसदीय समिति सभापति चयन गर्न सभामुखको ध्यानाकर्षण गराएको छ । संसदीय समिति सभापति चयन नभए समितिका आगामी बैठकमा उपस्थित नहुने पनि एमालेले सभामुख देवराज घिमिरेलाई जानकारी गराएको हो ।

संसदीय समिति : निर्वाचित सभापति नहुँदा काम प्रभावित

काठमाडौं : संसदीय समितिमा सभापति चयन हुन नसक्दा समितिको काम प्रभावित भइरहेको छ।संसदीय समिति गठन भएको लामो समय बितिसक्दा पनि समिति सभापति चयन हुन नसक्दा समितिले गर्ने काम, कारबाहीहरु प्रभावित बनेका हुन्।हाल समितिको बैठक समितिका ज्येष्ठ सदस्यको सभापतित्वमा बस्दै आएको छ। निर्वाचित समिति सभापति नहुँदा समितिको काम कारबाही प्रभावकारी हुन नसकेको बताइएको छ।राजनीतिक दलहरुले आपसी समझदारीमा समिति सभापतिको भागबन्डा गरेको कुरा नेताहरुले बताउँदै आएपनि हालसम्म समितिले सभापति भने पाउन सकेको छैन। न्युज एजेन्सी न

अविलम्ब समिति सभापति चयन गर्न सांसदहरूको माग

काठमाडौँ- सांसदहरूले अविलम्ब समिति सभापति चयन गर्न माग गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूमा हालसम्म सभापतिको चयन हुन सकेको छैन । हाल समितिको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गरिरहेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसदहरूले निर्वाचित समिति सभापति नहुँदा समितिका काम कारबाहीहरूमा अफ्ठ्या...

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापति सर्वसम्मत चयन

काठमाडौं : राष्ट्रिय सभाका चार विषयगत समिति सभापति सर्वसम्मत चयन भएका छन्। भदौ २३ गते सभापतिको निर्वाचन हुँदैछ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्। आज चार समितिको सभापतिमध्ये दिगो…

राष्ट्रिय सभाका समितिले भदौ २३ गते सभापति पाउने, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।  सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।…

बागमती प्रदेश : दुईवटा समिति सभापति छान्न निर्वाचन हुने

हेटौंडा : बागमती प्रदेशसभाको दुईवटा समितिको सभापति चयन गर्न निर्वाचन हुने भएको छ।प्रदेशसभा सचिवालयले शुक्रबार एक सूचना जारी गर्दै अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको सभापति चयन गर्न हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। सो समितिहरूको सभापति चयन गर्न आगामी माघ १७ गते सोमबार निर्वाचन गर्ने सूचनामा उल्लेख छ।गत वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २२ जना सदस्यमध्ये एकजना सभापति चयन हुनेछन्। त्यस्तैगरी, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना