कमल थापाले उम्मेदवारी दर्ता गराए, चुनावमा एमालेको चिन्ह

राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सम्बन्धित सामग्री

कमल थापाद्वारा सूर्य चिह्नबाट उम्मेदवारी दर्ता

मकवानपुर – राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधि सभा सदस्य पदका लागि नेकपा एमालेकाे चुनाव चिह्न सूर्यबाट उम्मेदवारी दिनुभएको छ ।  थापाले आज आइतवार मकवानपुर क्षेत्र नम्बर १ बाट सूर्य चिह्नबाट उम्मेदवारी दिनुभएको हो । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले सूर्य चिह्नबाटै उम्मेदवारी दिनुपरेको हो ।  थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा रहनुभएको छ । मकवानपुरका अरू सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ ।

कमल थापाले भने : चुनाव जित्नैका लागि सूर्य चिह्न रोजेँ

२३ असोज, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जित सुनिश्चित गर्नका लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको बताएका छन् । मकवानपुर–१ बाट नेकपा एमालेको समर्थनमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारसित कुरा गर्दै उनले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको बताए । एमालेको सहयोगमा चुनाव लड्दा एमालेकै केही नेताहरु चुनावको अवसरबाट वञ्चित […]

राप्रपा एकता महाधिवेशन: अध्यक्षमा कमल थापाले दिए उम्मेदवारी

न्युज अफ नेपाल, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा कमल थापाले उम्मेदवारी दर्ता गराएका छन्। यसअघि राप्रपा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराइसकेका छन्। राप्रपाको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता जारी छ। अहिलेसम्म अध्यक्ष पदमा थापा, लिङ्देनले उम्मेद्वारी दर्ता गराएका छन्। महामन्त्रीमा रेखा थापा र धवलशमशेर राणाले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्। […]

राप्रपा अध्यक्षमा कमल थापाले पनि गरे उम्मेदवारी दर्ता

काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन्। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा आज (शुक्रबार) उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए। उनले भने, ‘राप्रपा कहिल्यै फुट्दैन ढुक्क भए हुन्छ ।’

राप्रपामा थापा र लिङ्देन पक्षले गराए बेग्लाबेग्लै उम्मेदवारी दर्ता (तस्बिरहरु)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा राजेन्द्र लिङ्देन र कमल थापाले मनोनयन दर्ता गरेका छन्। त्यस्तै, महासचिव पदमा नायिका लिङ्देनका पक्षबाट रेखा थापा र थापाका पक्षबाट कुन्ती शाहीले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गर्ने क्रममा लिङ्देन र थापाका समर्थकहरुले नाराबाजीसमेत गरेका थिए। राप्रपाको पदाधिकारीको चयन शनिबार हुने कार्यक्रम छ। मनोनयन […]

राप्रपा महाधिवेशन : अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

न्युज अफ नेपाल, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । लिङ्देनले शुक्रबार राष्ट्रिय सभा गृहमा जारी महाधिवेशन बन्द सत्रमा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै लिङ्देनको प्यानलबाट अभिनेत्री रेखा थापाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएकी छन् । हालका अध्यक्ष कमल थापाले पनि उम्मेदवारी दर्ता गर्ने बताइएको छ । यद्यपि […]

कमल थापाले साइत हेराएर उम्मेदवारी दर्ता गरे

१६ कात्तिक, काठमाडौं । राप्रपाका अध्यक्ष कमल थापाले शुभ साइतमा उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न गृह जिल्ला पुगेका थापाले बिहीबार १२ः४० बजेको साइतमा मगवानपुर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेससँग गठबन्ध गरिएपनि आफ्नो साइत १२ः४० मा परेकोले आफूले पहिले नै उम्मेदवारी दर्ता गर्नु परेको अध्यक्ष …

राप्रपा अध्यक्ष कमल थापाले गरे मकवानपुर १ बाट उम्मेदवारी दर्ता :: Pahilopost.com

हेटौँडा :  उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीन नम्बर  प्रदेशअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्न थापा आज राप्रपा पार्टी कार्यालयबाट जुलुससहित मुख्य निर्वाचन