राप्रपा अध्यक्ष कमल थापाले गरे मकवानपुर १ बाट उम्मेदवारी दर्ता :: Pahilopost.com

हेटौँडा :  उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तीन नम्बर  प्रदेशअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। लोकतान्त्रिक गठबन्धनका तर्फबाट थापाले मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडामा उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गर्न थापा आज राप्रपा पार्टी कार्यालयबाट जुलुससहित मुख्य निर्वाचन

सम्बन्धित सामग्री

झापा ३ बाट एमाले अध्यक्ष ओलीको उम्मेदवारी दर्ता

काठमाडौँ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् । झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव लड्ने भएका […]

राप्रपा अध्यक्ष लिङ्देनको उमेदवारी दर्ता

काठमाडौँ – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ३ मा उमेदवारी दर्ता गरेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार लिङ्देनले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये चार वटामा राप्रपा र एमालेबीच तालमेल भएको छ ।

लिङ्देनले ११ः३० को साइतमा गराए उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि  झापाको क्षेत्र नं ३ मा उम्मेदवारी दर्ता गराएका छन्। लिङ्देनले ११ः३० बजेको साइतमा उम्मेदवारी दर्ता गराएका हुन्।  ...

झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी दर्ता

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । आइतवार बिहान साढे ११ बजे उहाँले झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवारी दर्ता गराउनु भएको हो ।  लिङ्देनलाई झापा ३ मा एमालेले समर्थन गर्ने भएको छ ।

राप्रपा अध्यक्ष लिङ्देनले झापा ३ मा उम्मेद्वारी दर्ता गराए

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्। आज झापाको क्षेत्र नम्बर ३ मा उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी झापाबाट विजयी भएका थिए। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनय दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले…

राप्रपा महाधिवेशनमा २६६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन...

राप्रपा अध्यक्षमा कमल थापाले पनि गरे उम्मेदवारी दर्ता

काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन्। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा आज (शुक्रबार) उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए। उनले भने, ‘राप्रपा कहिल्यै फुट्दैन ढुक्क भए हुन्छ ।’

राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी अध्यक्षका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् ।  पार्टीका जारी एकता महाधिवेशनमा लिङ्देनले आज (शुक्रबार) दिउँसो अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्। राप्रपाले उम्मेदवारी दर्ताका लागि बिहान साढे ११ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरेको थियो । उम्मेदवारी दर्तापछि निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।

राप्रपामा अझै उम्मेदवारी दर्ता भएन

काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिएको छ ।बुधबारबाट काठमाडौंमा शुरु भएको एकता महाधिवेशनमा प्रतिनिधिको विषयलाई लिएर दुई दिनदेखि विवाद जारी छ । राप्रपाको अध्यक्षमा बर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुँदैछ । तर बिवाद नमिलेका कारण अझै सम्म कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् । […]