राप्रपामा थापा र लिङ्देन पक्षले गराए बेग्लाबेग्लै उम्मेदवारी दर्ता (तस्बिरहरु)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा राजेन्द्र लिङ्देन र कमल थापाले मनोनयन दर्ता गरेका छन्। त्यस्तै, महासचिव पदमा नायिका लिङ्देनका पक्षबाट रेखा थापा र थापाका पक्षबाट कुन्ती शाहीले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गर्ने क्रममा लिङ्देन र थापाका समर्थकहरुले नाराबाजीसमेत गरेका थिए। राप्रपाको पदाधिकारीको चयन शनिबार हुने कार्यक्रम छ। मनोनयन […]

सम्बन्धित सामग्री

कर्णालीका ७९ वटा पालिकामा उम्मेदवारी दर्ता

कर्णालीका ७९ वटा स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी, राप्रपा नेपाल, राप्रपा र स्वतन्त्र उम्मेदवारले नगर तथा गाउँपालिका प्रमुखका लागि सोमवार तोकिएको अन्तिम समयसिमामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।...

राप्रपा महाधिवेशन : २६६ जनाले गराए उम्मेदवारी दर्ता (नामावलीसहित)

राप्रपाको एकता महाधिवेशनमा २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता गराएका छन्। यसैगरी उपाध्यक्ष र महामन्त्रीमा गरी १४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष र महामन्त्रीमा एक महिला निर्वाचित गर्ने व्यवस्था समेत गरिएको छ । निर्वाचनबाट उपाध्यक्ष ४ र महामन्त्री ३ जना निर्वाचित हुन्छन् । निर्वाचनबाहेक चार उपाध्यक्ष, तीन महामन्त्रीका साथै अन्य केही पदाधिकारी नयाँ कार्य समितिले मनोनित गर्ने व्यवस्था छ ।यसैबीच उम्मेदवारी दर्ताबाट करिब रु

राप्रपा महाधिवेशनमा २६६ जनाको उम्मेदवारी दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १५ देखि भृकुटीमण्डपमा जारी महाधिवेशनबाट अध्यक्ष, चार उपाध्यक्ष, तीन...

राप्रपाको उम्मेदवारी दर्ता (फोटो फिचर)

काठमाडाै‌ं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ।निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताको समय विहान साढे ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म तोकिएको छ। उम्मेदवारी दर्ताका लागि नेताहरु लामवद्ध छन्। अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराइसकेका छन्। कमल थापा पनि मनोनयन दर्ता गराउन पुगेका छन्। अध्यक्षमा उम्मेदवारी दर्ता गराउन एक लाख रुपैयाँ दस्तुर तोकिएको छ। उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्री पदका लागि ५०

राप्रपा अध्यक्षमा कमल थापाले पनि गरे उम्मेदवारी दर्ता

काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापाले मनोनयन दर्ता गरेका छन्। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा आज (शुक्रबार) उनले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै थापाले अब कहिल्यै पार्टी नफुट्ने दाबी गरेका थिए। उनले भने, ‘राप्रपा कहिल्यै फुट्दैन ढुक्क भए हुन्छ ।’

राजेन्द्र लिङ्देनद्वारा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता

काठमाडौँ, १७ मङ्सिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी अध्यक्षका लागि राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गरेका छन् ।  पार्टीका जारी एकता महाधिवेशनमा लिङ्देनले आज (शुक्रबार) दिउँसो अध्यक्षमा उम्मेदवारी दर्ता गरेका हुन्। राप्रपाले उम्मेदवारी दर्ताका लागि बिहान साढे ११ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरेको थियो । उम्मेदवारी दर्तापछि निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गर्नेछ ।

राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख

काठमाडौं, १६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ । यो शुल्क नेपालको राजनीतिक दलहरुको उम्मेदवारी दर्तामा अहिलेसम्मकै सर्वाधिक शुल्क हो । राप्रपाको उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन […]

राप्रपामा अझै उम्मेदवारी दर्ता भएन

काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवाद टुंगिन नसक्दा राप्रपा महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया लम्बिएको छ ।बुधबारबाट काठमाडौंमा शुरु भएको एकता महाधिवेशनमा प्रतिनिधिको विषयलाई लिएर दुई दिनदेखि विवाद जारी छ । राप्रपाको अध्यक्षमा बर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङदेनबीच प्रतिस्पर्धा हुँदैछ । तर बिवाद नमिलेका कारण अझै सम्म कसैले पनि उम्मेदवारी दर्ता गरेका छैनन् । […]