कमल थापाले भने : चुनाव जित्नैका लागि सूर्य चिह्न रोजेँ

२३ असोज, हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जित सुनिश्चित गर्नका लागि सूर्य चिह्नबाट चुनाव लड्न लागेको बताएका छन् । मकवानपुर–१ बाट नेकपा एमालेको समर्थनमा उम्मेदवारी दर्ता गरेपछि पत्रकारसित कुरा गर्दै उनले नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा भएको बताए । एमालेको सहयोगमा चुनाव लड्दा एमालेकै केही नेताहरु चुनावको अवसरबाट वञ्चित […]

सम्बन्धित सामग्री

जीत सुनिश्चित गर्नको लागि सूर्य चिह्न रोजेको हुँः कमल थापा

काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले निर्वाचनमा जीत सुनिश्चित गर्नकै सूर्य चुनाव चिन्ह रोजेको प्रतिक्रिया दिएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मकवानपुर १ मा उम्मेदवारी दर्ता गराएपछि थापाले जीतको लागि सूर्य चिन्ह रोजेको प्रतिक्रिया दिएका हुन्।

जीत सुनिश्चित गर्न सूर्य चिह्न रोजेँ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जीत सुनिश्चित गर्नकै लागि एमालेसँग तालमेल गरेको बताएका छन्। मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएपछि उनले एमाले नेता कार्यकर्ताको चित्त बुझाएर अघि बढ्ने बताएका हुन्। उनले भने, ‘मैले एमालेको साथ पाउनु खुसीको कुरा हो। मैले जीत सुनिश्चित गर्नको लागि सूर्य चिह्न रोजेको हुँ। […]

एक्लै चुनावमा जानु बुद्धिमानी देखिएन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा विभिन्न दलहरु तालमेल गरेर जाने भएपछि आफ्नो पार्टी एक्लै चुनावमा जानु बुद्धिमानी नदेखिएको बताएका छन् । सोही कारण एमालेसँग तालमेल गरेर सूर्य चिह्न लिएर चुनाव लड्ने निर्णय गरेको उनको भनाइ छ । उनले एमालेले आफ्नो पार्टीलाई स्वीकार गरेकामा प्रसन्नता पनि व्यक्त गरेका छन् । ‘राष्ट्रियता,आर्थिक समृद्धि र स्थिरताको कारण हामीले नेकपा (एमाले)सँग सहकार्य गर्ने निर्णय गरेका हौँ। नयाँ पार्टी भएपनि राप्रपा नेपालसँग सहकार्य गर्न तयार भएकोमा एमालेलाई ध