पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया टी-२० विश्वकपको फाइनलमा

आइसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै फाइनलमा न्युजिल्यान्डसँगको भेट पक्का गरेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। १७७…

सम्बन्धित सामग्री

टी-२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द

११ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द भएको छ । मेलवर्नमा तय भएको सुपर-१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १-१ अंक पाएका छन् । लगातार वर्षाका कारण मैदान भिजेकोले खेल हुन नसकेको हो । शुक्रबारै मेलवर्नमा तय भएको […]

टी–२० विश्वकप : श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाबमा अष्ट्रेलिया

घरेलु टोली अष्ट्रेलिया टी–२० विश्वकपमा जित्नै पर्ने दबाबमा मैदानमा उत्रिँदैछ। पहिलो खेलमा पराजित भएकाले घरेलु टोली अष्ट्रेलियालाई दोस्रो खेलमा जित निकाल्नु पर्ने चुनौती रहेको छ। मंगलबार दिउँसो ४ ४५ मा सुरु हुने खेलमा दुवै टिम एक अर्कालाई हराउने उदेश्य सहित मैदानमा हुने छन्।अष्ट्रेलिया अष्ट्रेलियासँग पहिलो खेलमा ८९ रनले पराजित भएको थियो भने श्रीलंकाले भने आयरल्याण्डलाई ९ विकेटले पराजित गर्दै  समूह १ मा विजयी सुरुवात गरेको थियो। साविक च्याम्पियन अष्ट्रेलिया र एसियाकप विजेता पाकिस्तान दु

टी–२० विश्वकप : श्रीलंकाले आयरल्याण्डलाई हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हराएको छ।आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको रोमाञ्चक जित हात पारेको हो। यो जितसँगै श्रीलंका समूह १ को दोस्रो स्थानमा उक्लिएको छ। समान २ अंक भए पनि नेट रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेस्रो स्थानमा छन्।  यो समूहमा अफगानिस्तान, आयरल्याण्ड र अष्ट्रेलिया अंकको खाता खोल्न सकेका छैनन्।  आयरल्यान्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ दशमलव १ ओभरमा १ विकेट गु

बुमराहले टी-२० विश्वकप गुमाउने सक्ने

१३ असोज, काठमाडौं । भारतीय पेस बलर जसप्रित बुमराहले अक्टोबर-नोभेम्बरमा अष्ट्रेलियामा आयोजना हुने आईसीसी टी-२० विश्वकप गुमाउने सम्भावना बढेको छ । भारतीय एजेन्सी रिपोर्टका अनुसार बुमराह टी-२० विश्वकपबाट बाहिरिसकेको स्पोर्ट्स स्टारले उल्लेख गरेको छ ।  ‘ब्याक इन्जुरी’ का कारण बुमराहले यसअघि युएईमा भएको एसिया कप गुमाएका थिए । बुमराहले चोटबाट फर्केपछि अष्ट्रेलिया विरुद्धको तेस्रो तथा […]

अष्ट्रेलिया टी–२० विश्वकप च्याम्पियन

अस्ट्रेलिया पहिलोपटक आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिता विश्व च्याम्पियन बनेको छ । दुबईमा आइतबार सम्पन्न सातौँ संस्करणको फाइनलमा अस्ट्रेलियाले छिमेकी राष्ट्र न्युजिल्यान्डलाई आठ विकेटले हराउँदै टी–२० विश्वकपको उपाधि हात...

अष्ट्रेलियाले जित्यो २०२१ को आइसीसी टी-२० विश्वकप

अष्ट्रेलिया आइसीसी टी-२० विश्वकप क्रिकेट २०२१ को विजेता बनेको छ। दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सम्पन्न फाइनलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टी-२० विश्वकप जितेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७२ रन बनाएको थियो। १७३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ७ बल बाँकी…

टी-२० विश्वकप क्रिकेट : उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दै

काठमाडौँ– आइसीसी टी-२० विश्वकप क्रिकेट- २०२१ संस्करणको उपाधिका लागि आइतबार अष्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन् । दुबईमा नेपाली समयअनुसार बेलुकी ७:४५ मा हुने उपाधि भिडन्तमा दुबै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्ड र दोस्रो पटक फाइनल पुगेको अष्ट्रेलियाले अहिलेसम्म टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् ।जसले जिते पनि यो […]

टी-२० विश्वकप : पहिलो पटक च्याम्पियन बन्ने दौडमा न्युजिल्यान्ड र अष्ट्रेलिया

युएईमा जारी टी-२० विश्वकपमा यस पटक नयाँ च्याम्पियन बन्ने पक्का भएको छ। न्युजिल्यान्ड र अष्ट्रेलिया फाइनलमा पुगेसँगै यी दुईमध्ये जसले उपाधि जिते पनि पहिलो पटक नयाँ च्याम्पियनका रुपमा रहने छन्।प्रतियोगिताको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै फाइनमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै हराएर फाइनलमा स्थान पक्का गरेको थियो।न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले ११ वर्षपछि फाइनलमा स्थान बन

आईसीसी टी-२० विश्वकप : समूह एकबाट इंग्ल्याण्ड र अष्ट्रेलिया सेमिफाइन प्रवेश

२१ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड र अष्ट्रेलिया अन्तिम चार अर्थात सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह एकबाट यी दुई टिम समान ८/८ अंकका साथ समूह विजेता र उपविजेता हुँदै सेमिफाइनल पुगेका हुन् । शनिबार राति भएको समूहका अन्तिम दुई खेलको नतिजा आएसँग सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो […]