टी-२० विश्वकपमा अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द

११ कात्तिक, काठमाडौं । अष्ट्रेलियामा भइरहेको आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारको अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल पनि रद्द भएको छ । मेलवर्नमा तय भएको सुपर-१२ अन्तर्गत समूह ए को खेल टस नभई रद्द भएपछि दुवै टोलीले १-१ अंक पाएका छन् । लगातार वर्षाका कारण मैदान भिजेकोले खेल हुन नसकेको हो । शुक्रबारै मेलवर्नमा तय भएको […]

सम्बन्धित सामग्री

टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा एक स्थान सुधार

काठमाण्डाै - आईसीसी टी–२० विश्व कपमा छनोट भएको नेपालको वरीयतामा पनि सुधार भएको छ । आईसीसीको टी–२० वरीयतामा नेपाल १५औँ स्थानमा छ । टी–२० विश्व कप एसिया क्षेत्र छनोटकाे फाइनल अघि नेपाल १६औँ स्थानमा थियो । नेपालले विश्व कप छनोटमा चार मध्ये तीन खेल जितेको थियो । नेपालले नेदरल्यान्ड्सलाई पछि पार्दै एक स्थान सुधार गरेको हो । वरीयतामा भारत शीर्ष, इङ्ग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, अष्ट्रेलिया चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, वेस्टइन्डिज सातौँ, श्रीलङ्का आठौँ र बङ्लादेश नवौँ ...

रोहित शर्माको खेल हेर्न अष्ट्रेलिया पुगे नेपाली समर्थक महेन्द्र

काठमाडौं । भारती क्रिकेट टिमका कप्तान रोहित शर्माको खेल हेर्न एक जना नेपाली क्रिकेट समर्थक अष्ट्रेलियाको सिड्नी पुगेका छन् । रोहितको डाई हर्ट फ्यान बताउने नेपालका महेन्द्र टी-२० विश्वकप अन्तर्गत भारत र नेदरल्याण्ड्सबीच बिहीबार भएको खेल हेर्न सिड्नी पुगेका हुन् । सुपर १२ अन्तर्गत भारत र नेदरल्याण्ड्सबीद्ब सिड्नी क्रिकेट ग्राउण्डमा भएको खेल हेर्न महेन्द्र त्यहाँ […]

टी–२० विश्वकप : श्रीलंकाविरुद्ध जित्नैपर्ने दबाबमा अष्ट्रेलिया

घरेलु टोली अष्ट्रेलिया टी–२० विश्वकपमा जित्नै पर्ने दबाबमा मैदानमा उत्रिँदैछ। पहिलो खेलमा पराजित भएकाले घरेलु टोली अष्ट्रेलियालाई दोस्रो खेलमा जित निकाल्नु पर्ने चुनौती रहेको छ। मंगलबार दिउँसो ४ ४५ मा सुरु हुने खेलमा दुवै टिम एक अर्कालाई हराउने उदेश्य सहित मैदानमा हुने छन्।अष्ट्रेलिया अष्ट्रेलियासँग पहिलो खेलमा ८९ रनले पराजित भएको थियो भने श्रीलंकाले भने आयरल्याण्डलाई ९ विकेटले पराजित गर्दै  समूह १ मा विजयी सुरुवात गरेको थियो। साविक च्याम्पियन अष्ट्रेलिया र एसियाकप विजेता पाकिस्तान दु

टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंका खेल्दै

टी–२० विश्वकप क्रिकेट सुपर १२ मा आज समूह ‘ए’ को एउटा मात्रै खेल हुँदैछ । आज घरेलु टोली अस्ट्रेलिया र श्रीलंका खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो पौने पाँच बजे पर्थमा सुरु हुनेछ । अस्ट्रेलियामा भैरहेको विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन् । सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्यान्ड्...

टी–२० विश्वकप सुपर १२ : आज अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने

अष्ट्रेलियामा जारी टी–२० विश्वकपमा शनिबार दिउँसो सुपर १२ का खेल सुरु हुँदैछ। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र साविक उपविजेता न्युजिल्याण्डबीच दिउँसो १२:४५ मा शीर्ष १२ को पहिलो भिडन्त हुँदै छ।समूह १ मा रहेका यी दुई टिमबिच एक अर्कालाई पराजित गर्दै प्रतियोगितामा आफ्नो रवाफिलो उपस्थिति कायम गर्ने लक्ष्य रहने छ। गत विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएकाले न्युजिल्याण्डले यो पटक फाइनलको  समूह चरणमा नै बदलालिने दाउमा किबी टिम रहने छ। अस्ट्रेलिया भने आफ्नो विजे

एक खेल अगावै इंग्ल्याण्डलाई टी-२० शृंखला

२६ असोज, काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्याण्डले एक खेल अगावै टी-२० शृंखला आफ्नो पक्षमा पारेको छ । बुधबार दोस्रो टी-२० खेलमा अष्ट्रेलियालाई ८ रनले पराजित गर्दै इंङल्याण्डले तीन खेलको शृंखलामा २-० को अग्रता सहित आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेल पनि इंग्ल्याण्डले ८ रनले नै जितेको थियो । क्यानबेरामा इंङ्ल्याण्डले दिएको १७९ […]

विश्वकप छनाेटकाे घाउमा त्रिकाेणात्मक टी-२० सिरिज उपाधिको मलम

काठमाडौं : नेपाली क्रिकेट टिमले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो प्रतियोगिता सन् २०१४ को टी-२० विश्व कप हो। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल त्यसपछि भने कुनै पनि विश्वकपमा सहभागी हुन सकेको छैन। सन् २०१६ र २०२१ का टी-२० विश्वकप छनोट प्रतियोगितामा एकदमै कमजोर प्रदर्शन गरेको भए पनि नेपाल सन् २०२२ को टी-२० विश्वकप खेल्न अष्ट्रेलिया जाने दाउमा थियो। समूह चरणको खेलमा शतप्रतिशत जित निकालेको एक मात्र देश नेपाललाई प्रतियोगिताको बलियो दाबेदार मानिएको थियो। तर विश्वकपका ला

टी-२० विश्वकप : अष्ट्रेलियाले पहिलो खेल न्यजुजिल्याण्डसँग खेल्ने

७ माघ, काठमाडौँ। आगामी अक्टोबर-नोभेम्बरमा घरेलु मैदानमा हुने आईसीसी टी-२०विश्वकपकमा न्युजिल्याण्डसँग खेल्दै अष्ट्रेलियाले उपाधि रक्षा अभियान थाल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार अष्ट्रेलिया र न्युजिल्याण्ड सुपर १२ को एउटै समूहमा परेका छन् । टी-२०विश्वकप अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुनेछ । त्यसमा सुपर १२ का खेलहरु […]

क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान

आसन्न टी–२० बिग बास लिग (बीबीएल) क्रिकेट प्रतियोगिता खेल्न  नेपाल राष्ट्रिय क्रिकेट टोलीका सदस्य  सन्दिप लामिछाने आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । सन्दीपले बुधबार सामाजिक संजालमार्फत अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका छन् । बीबीएल क्लब होबर्ट हुरिकेन्समा अनुबन्धित सन्दीप लगातार दोस्रो सिजन खेल्न त्यसतर्फ प्रस्थान गरेका हुन् । ५ डिसेम्बरबाट सुरू हुने लिगमा होबर्ट हुरिकेन्सले पहिलो खेल सिड्नी सिक्सर्ससँग रहेको छ । लिगमा आठ टिमको सहभागिता रहेको छ । सन्दीपले बीबीए