टी–२० विश्वकप : श्रीलंकाले आयरल्याण्डलाई हरायो

आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले हराएको छ।आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको रोमाञ्चक जित हात पारेको हो। यो जितसँगै श्रीलंका समूह १ को दोस्रो स्थानमा उक्लिएको छ। समान २ अंक भए पनि नेट रन रेटका आधारमा न्युजिल्याण्ड पहिलो र इंग्ल्याण्ड तेस्रो स्थानमा छन्।  यो समूहमा अफगानिस्तान, आयरल्याण्ड र अष्ट्रेलिया अंकको खाता खोल्न सकेका छैनन्।  आयरल्यान्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ दशमलव १ ओभरमा १ विकेट गु