आफूलाई पार्टी हितको विपक्षमा प्रलोभनमा पार्ने दुस्प्रयास भएको सांसद चौधरीको खुलासा

काठमाडौं, २ साउन । नेकपा (एमाले) की सांसद गंगा थारुले आफूलाई पार्टी हितको विपक्षमा लाग्नको लागि आफूलाई फोनमार्फत प्रलोभनमा पार्ने दुस्प्रयास भएको खुलासा गरेकी छिन् । तर, उनले आफू कुनैपनि हालतमा पार्टीको हितविपरित नलाग्ने स्पष्ट पारेकी छिन् । नेतृ थारुले माधव नेपाल पक्षले पार्टीमा सबै माग पूरा हुँदापनि बखेडा झिकिरहेको टिप्पणी गरेका छन् । उनले […]

सम्बन्धित सामग्री

रवि लामिछानेको पार्टी राप्रपामा विलय हुन्छ : सांसद तामाङ

काठमाडौं : नेकपा माओवादीका सांसद हितबहादुर तामाङले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी अस्वभाविक ढंगले मुलधारको राजनीतिमा आएको बताएका छन्। मंगलवार काठमाडौंको बौद्धमा सैलुङअनलाइनले आफ्नो सातौं वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले उक्त विचार राखेका हुन्। राजनीतिमा लामो लामो समयदेखिको लगानी चाहिने उल्लेख गर्दै स्थापना भएको ६ महिना नपुग्दै…

प्रदेशसभा सदस्य विष्टबाट सांसद पद र पार्टी परित्याग

सुर्खेत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेशसभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेका छन् । नेकपा माओवादी अध्यक्ष शुक्रबार पार्टीबारे प्रशिक्षण दिन सुर्खेत पुगे । तर, कर्णाली प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका सांसद ठम्मरबहादुर विष्ट भने काठमाडौँमा थिए । उनले त्यही दिन सांसद पद र माओवादी केन्द्र पार्टी परित्यागको घोषणा गरे […]

माओवादी केन्द्रका प्रमुख सचेतक विष्टबाट सांसद र पार्टी परित्याग

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । काठमाडौंका रहेका विष्टले पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गरेका हुन् । माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनले बताए । ‘पार्टीको जिम्मेवारीसहित […] The post माओवादी केन्द्रका प्रमुख सचेतक विष्टबाट सांसद र पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी कर्णाली प्रदेश सांसद बिष्टद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मर बहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । गैर सांसदलाई मन्त्री बनाएदेखि रुष्ट बनेका बिष्टले आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । पार्टीभित्र रुपान्तरणका लागि आवाज उठाए पनि त्यसको सुनुवाइ नभएको भन्दै आफूले पार्टी त्यागेको बिष्टको भनाइ […]

कर्णाली प्रदेश सांसद बिष्टद्धारा पार्टी परित्याग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र […]

एमसीसीलाई लिएर कर्णालीका माओवादी सांसद विष्टद्वारा पार्टी परित्याग गर्ने घाेषणा

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।  आज शुक्रवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सांसद विष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्य–मान्यता विपरीत संसदबाट एमसीसी पारित गर्न सहयाेग गरेकाले आफूले पार्टी परित्याग गरेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताउनुभयो । सांसद विष्टले पार्टी नेतृत्वले एमसीसीको सम्ब...

मैले पार्टी छाड्छु भन्ने भ्रम मात्र हो –सांसद प्रदीप यादव

जनता समाजवादी पार्टीका नेता एवं संघीय सांसद प्रदीप यादवले पार्टीलाई आगामी दिनमा विगतझैँ एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । वीरगंजमा आयोजित शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्र र बाहिर अनेक भ्रमको खेतीपाती भए पनि आफू पार्टी भित्रै संघर्ष गरेर पार्टीलाई एक ढिक्का बनाएर लैजाने उद्घोष गरेका हुन् । उनले पार्टी भित्रै संघर्ष गरी नेतृत्व पङ्क्तिलाई सघाउने प्रतिबद्धता जनाएका छन् ।‘२०६४ सालदेखि यो पार्टीलाई पर्सामा खडा गरेको छु,यो पार्

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमालेका चार सांसद पदुमक्त

पार्टी ह्वीपविपरीत विश्वासको मत दिने एमाले कर्णाली प्रदेशका चार सांसद पदुमक्त भएका छन्।

जसपा सांसद ढेगा पार्टी सम्पर्कमा, भन्छिन्–म तनावमा छु

बुटवल – आइतबारदेखि सम्पर्कबिहीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा पार्टीको सम्पर्कमा आएकी छिन् । जसपाले सांसद ढेगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । जसपाले सत्तारूढ दल नेकपा एमालेले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसदको अपहरण गरेको आरोप […]

माधव समूहका सांसद चौधरीको चेतावनीः कारबाही गरे नयाँ पार्टी खोल्छौं

काठमाडौं। नेकपा एमाले माधव समूहका सांसद मेटमणि चौधरीले नयाँ पार्टी खोल्ने चेतवानी दिएका छन्। सिंहदरबारमा माधव नेपाल समूहका सांसदकाे बैठकपछि कुराकानी गर्दै चौधरीले भने, “कारबाही गरियो भने नयाँ पार्टी खोल्छौं।” सञ्चारकर्मीहरूले सांसद चौधरीलाई ह्वीप नमान्दा तपाईंहरुलाई कारबाही होला नि? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन्। उनले फेरि छलफल गरेर पार्टीलाई मजबुत बनाउने नै अडान रहेको बताए।