प्रदेशसभा सदस्य विष्टबाट सांसद पद र पार्टी परित्याग

सुर्खेत– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुर्खेत पुगेकै दिन माओवादी प्रदेशसभा सदस्य ठम्मर बिष्टले पार्टी परित्याग गरेका छन् । नेकपा माओवादी अध्यक्ष शुक्रबार पार्टीबारे प्रशिक्षण दिन सुर्खेत पुगे । तर, कर्णाली प्रदेशसभाका प्रमुख सचेतकसमेत रहेका सांसद ठम्मरबहादुर विष्ट भने काठमाडौँमा थिए । उनले त्यही दिन सांसद पद र माओवादी केन्द्र पार्टी परित्यागको घोषणा गरे […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रका प्रमुख सचेतक विष्टबाट सांसद र पार्टी परित्याग

सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । काठमाडौंका रहेका विष्टले पत्रकार सम्मेलन गर्दै सांसद पद र पार्टी परित्यागको घोषणा गरेका हुन् । माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरीत संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनले बताए । ‘पार्टीको जिम्मेवारीसहित […] The post माओवादी केन्द्रका प्रमुख सचेतक विष्टबाट सांसद र पार्टी परित्याग appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले छाडेपछि वामदेवको सांसद पद के हुन्छ?

काठमाडौँ– एमालेका पहिलो वरियताका उपाध्यक्ष वामदेव गौतमले पार्टी परित्याग गरेका छन्। पार्टी छाडेसँगै उनको राष्ट्रियसभा सदस्य पद के हुन्छ भन्ने चासो उब्जिएको छ। जानकारहरुका अनुसार उनले पार्टी छाडे पनि सांसद पद भने यथावत नै रहने भएको छ। उनी राष्ट्रियसभामा सरकारद्वारा मनोनित हुने तीन जना मध्येका एक भएकाले पार्टी छाड्दैमा पद नजाने भएको हो। युवराज खतिवडाले […]

पूर्वमाओवादी नेताको मुद्दा दीपककुमार कार्कीको इजलासमा

सांसद पद कायम गराई कामकाज गराई पाउँ भन्दै दायर गरिएको पूर्व माओवादी नेताहरुको रिट दीपककुमार कार्कीको एकल इजलासमा परेको छ । आफूहरु एमालेमा प्रवेश नगरेको र माओवादी केन्द्रमै रहेको भन्दै बुधबार पूर्व माओवादी नेताहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी तथा दधिराम न्यौपाने लगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।आफूहरु औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको तर माओवादी केन्द्रले पार्टी परित्याग गरेको भन्दै कारवाही गरेकाले उक्त निर्णय बदर गर्न, सांसद पदबाट हटाउने संघ

प्रचण्डतिर गएका नेताहरु एमाले ब्यूँतिएपछि राजनीतिक भविष्यको खोजीमा

त्यसै गरी संसद विघटनको पक्षमा रहेर प्रधानमन्त्री ओलीलाई साथ दिएका पूर्व माओवादी केन्द्रका नेताहरुलाई पनि पर्नुसम्म सकस परेको छ । यदि पार्टी परित्याग गरेर सांसद पद समेत जाने हुँदा दुबै खेमामा रहेका दुबै दलका नेताहरुका लागि अहिलेको परिस्थिति अस्तित्वरक्षा कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ ।