जसपा सांसद ढेगा पार्टी सम्पर्कमा, भन्छिन्–म तनावमा छु

बुटवल – आइतबारदेखि सम्पर्कबिहीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा पार्टीको सम्पर्कमा आएकी छिन् । जसपाले सांसद ढेगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । जसपाले सत्तारूढ दल नेकपा एमालेले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसदको अपहरण गरेको आरोप […]

सम्बन्धित सामग्री

यथास्थितिमा बजेट पास हुने छाँटकाँट देख्दिनँ : जसपा सांसद

काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टीका नेता एवं सांसद राजकिशोर यादवले नयाँ बजेट जनतामा आशा, भरोसा र उत्साह जगाउन असफल भएको बताएका छन् । ‘बजेटका सम्बन्धमा छलफल चलिरहेको छ । विपक्षको मात्र नभएर सत्तापक्षका सांसदमा पनि एकप्रकारको नाराजगी र असन्तुष्टि छ । यसलाई सुधार गरेर गयो भने एउटा स्थिति होला । यथास्थितिमा बजेट पास […]

जसपा सांसद सहनाज रहमानको निधन

जनता समाजवादी पार्टी ९जसपा० का सांसद सहनाज रहमानको निधन भएको छ । झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । २०६३ देखी मधेसी जनअधिकार फोरममा सक्रिय भएकी उनी मधेसी जनअधिकार फोरम महिला संघकी दुई कार्यकालसम्म अध्यक्ष भएकी थिइन् । झापाको भद्रपुर स्थायी […]

जसपा सांसद भन्छन्- यो वा त्यो मन्त्रालय नभनी सरकारमा जानुपर्छ

काठमाडौं, ३० पुस । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले सरकारलाई समर्थन गरेको, विश्वासको मत दिएको स्थितिमा मन्त्रिपरिषद्मा सामेल हुनु स्वाभाविक भएको बताएका छन् । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग अध्यक्षज्यू (उपेन्द्र यादव) संवादमा हुनुहुन्छ । सत्ता साझेदार दलहरुबीच सहमति गरेर सरकारमा जाने कुरा छ । तर कुन मन्त्रालय वा कति […]

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जसपा सांसद यादवको भनाई

काठमाडौं, २२ पुष । जनता समाजवादी पार्टी जसपा नेपालका सांसद तथा पूर्वमन्त्री प्रदीप यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत हाँसिल गर्नेमा आफूहरु ढुक्क रहेको बताएका छन् । आज बसेको सर्वदलीय बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सांसद यादवले आफ्नो दलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताए । उनले भने, ‘हामीले प्रचण्डलाई समर्थन गर्छौं भनेर राष्ट्रपतिकोमा […]

जसपा सांसद अमृता अग्रहरि एमाले प्रवेश

काठमाडौँ – प्रतिनिधिसभा सदस्य तथा जसपा नेतृ अमृता आग्रहरि एमाले प्रवेश गरेकी छन्। आइतबार एमाले पार्टी सचिवालयको बैठक चालिरहेका बेला उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन्। गजेन्द्रनारायण सिंहको प्रेरणाबाट राजनीतिमा क्रियाशील रहेकी उनी लामो समयसम्म नोपल सदभावना पार्टीमा आबद्ध थिइन्। सद्‌भावना पार्टीमा उनी बद्री मण्डलको निकटस्थ रहेकी थिइन्। उनी समानुपातिकबाट सांसद बनेकी […]

जसपा सांसद गुरुङ राप्रपामा प्रवेश

१ असोज, काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद रेणुका गुरुङ र सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ठाकुरमोहन श्रेष्ठ राप्रपामा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालयमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गुरूङ, पूर्वएआईजी श्रेष्ठसहित डेढ सय जना भन्दा धेरै व्यक्ति राप्रपा प्रवेश गरेका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र […]

जसपा सांसद अमृता अग्रहरि उपेन्द्र यादवतिर कि बाबुराम भट्टराईतिर ?

काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी (जसपा)की नेतृ एवं सांसद अमृता अग्रहरिले पार्टी नफुटेको दाबी गरेकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अग्रहरिले भनिन्, “खोई जसपा फुटेको ? मैले तपाईंको मुखबाट भरखर सुनेको हुँ । म पार्टीको सदस्य हुँ । अहिलेसम्म पनि यो […]

जसपा सांसद प्रदीप यादव निष्काशित

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले सांसद प्रदीप यादवलाई केन्द्रीय समिति सदस्यबाट निष्काशन गरेको छ। केन्द्रीय कार्यकारिणी समितिको तीन दिन बैठकले सांसद यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको हो। शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तार हुँदा यादवलाई मन्त्री नबनाएको भन्दै पर्सा वीरगञ्जलगायतका स्थानमा अध्यक्ष उपेन्द्र यादवको पुतला दहन भएको थियो। पुतला दहन सांसद यादवको निर्देशनमा भएको […]

कपिलवस्तुबाट हराएको भनिएकी जसपा सांसद सम्पर्कमा

आइतबार बिहानबाट कपिलवस्तुबाट सम्पर्कविहीन भएकी भनिएकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य पुुर्मती ढेंगा आज पार्टीको सम्पर्कमा आएकी छन् । उनी उपेन्द्र यादव पक्षीय सांसद हुन् ।  जसपाले सांसद ढेंगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । अहिले भने उनी आफूहरुको सम्पर्कमा आएको प्रदेश अध्यक्ष अशोक यादवले रातोपाटीलाई बताए ।यसैगरी इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले सांसद सम्पर्कविहीन भएको सूचनापछि

यी हुन् महन्थलाई छाडी उपेन्द्र पक्षमा जाने ५ जसपा सांसद

काठमाडौं, २ साउन । सत्ता परिवर्तन भएलगत्तै जनता समाजवादी पार्टीभित्र गुट परिवर्तन सुरु भएको छ । जसपाको महन्थ ठाकुर पक्षबाट ५ सांसद उपेन्द्र यादव पक्षमा गएका छन् । आज बसेको जसपा संसदीय दलको बैठकमा ५ ठाकुर पक्षधर सांसद सहभागी भएका हुन् । उपेन्द्र यादव पक्षको संसदीय दलको बैठकमा सहभागी हुनेहरुमा प्रमोद साह, रुही नाज, अमृता […]