कर्णाली प्रदेश सांसद बिष्टद्धारा पार्टी परित्याग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताउनुभयो । उहाँले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र […]