दमौली (तनहुँ), १९ माघ । नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ […]
रामेछाप जिल्लाको मन्थली नगरपालिकाले छ वर्षभन्दा माथि उमेरका नागरिकको मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको छ । नगरपालिकाले गएको गत पुस ११ गतेदेखि मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा पालिकाका बासिन्दाको निःशुल्क रूपमा मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको हो ।
रामेछाप, (नेस) । रामेछापको मन्थली नगरपालिकाले ५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्न थालेको छ । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको मिर्गौला बचाउ अभियानको प्राविधिक सहयोगमा नगरपालिकाले मिर्गौला परीक्षण कार्यक्रम शुरू गरेको हो । नगरपालिकाले ‘स्वस्थ मिर्गौला–स्वस्थ मन्थली’ भन्ने मूल नाराका साथ नगरपालिकाभित्रका ६ वर्षमाथिका र ६० वर्ष उमेरसम्मका ५१ हजार नागरिकको निःशुल्करूपमा मिर्गौला परीक्षण […]
रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क मिर्गौला परीक्षण सुरु गरेको छ । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको मिर्गौला बचाउँ अभियानको प्रविधिक सहयोगमा नगरपालिकाले मिर्गौला परीक्षण कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले “स्वस्थ मिर्गौला–स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ नगरपालिका भित्रका ६ वर्ष उमेर माथिका र ६० वर्ष उमेर सम्मका ५१ हजार नागरिकहरूको निःशुल्क […]
काठमाडौँ– ६६औं प्रहरी दिवसको अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ८२६ जनाको मिर्गौला रोगको आधारभूत जाँच गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रहरी उपरीक्षक डा. दिवा शर्मा रानाको नेतृत्वमा १३ जना चिकित्सक सहितको टोलीले उक्त प्रतिष्ठान एवं नेपाल प्रहरी संगीत विद्यालय समाखुशीमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थीहरूको आधारभूत मिर्गौला जाँच गरेको हो । नेपाल […]
काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि ६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण गर्ने भएको छ। महानगरपालिकाले एक सूचना जारी गरी ३२ वटै वडामा बसोबास गर्ने नगरबासीको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जानकारी दिएको हो।‘मिति २०७७ साल फागुन ५ गतेदेखि ६ महिनासम्म स्वस्थ्य मिर्गौला स्वस्थ्य काठमाडौं कार्यक्रम अभियानका रुपमा सञ्चालन भैरहेको छ‚’ महानगरपालिकाकाे जनस्वास्थ्य विभागले जारी गरेकाे सूचनामा भनिएको छ।महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहर
काठमाण्डौ / काठमाण्डौ महानगरपालिकाले आजदेखि नगरभित्रका स्थानियबासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ । मिर्गौला परीक्षणका लागि आजदेखि सुरु हुने अभियान ६ महिनासम्म चल्नेछ । स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डौ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ...
The post काठमाण्डौ महानगरले आजदेखि नगरभित्रका स्थानीयवासीकाे मिर्गौला परीक्षण गर्ने appeared first on Purbeli News.