काठमाण्डौ / काठमाण्डौ महानगरपालिकाले आजदेखि नगरभित्रका स्थानियबासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको छ । मिर्गौला परीक्षणका लागि आजदेखि सुरु हुने अभियान ६ महिनासम्म चल्नेछ । स्वस्थ मिर्गौला, स्वस्थ काठमाण्डौ कार्यक्रम अभियानका रुपमा सुरु गर्न लागिएको महानगरपालिकाको जनस्वास्थ्य विभागले जनाएको छ...
The post काठमाण्डौ महानगरले आजदेखि नगरभित्रका स्थानीयवासीकाे मिर्गौला परीक्षण गर्ने appeared first on Purbeli News.