निःशुल्क मिर्गौला परीक्षण गर्दै मन्थली

रामेछाप, (नेस) । रामेछापको मन्थली नगरपालिकाले ५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गर्न थालेको छ । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको मिर्गौला बचाउ अभियानको प्राविधिक सहयोगमा नगरपालिकाले मिर्गौला परीक्षण कार्यक्रम शुरू गरेको हो । नगरपालिकाले ‘स्वस्थ मिर्गौला–स्वस्थ मन्थली’ भन्ने मूल नाराका साथ नगरपालिकाभित्रका ६ वर्षमाथिका र ६० वर्ष उमेरसम्मका ५१ हजार नागरिकको निःशुल्करूपमा मिर्गौला परीक्षण […]

सम्बन्धित सामग्री

सत्र हजारको निःशुल्क मिर्गौला परीक्षण

रामेछाप जिल्लाको मन्थली नगरपालिकाले छ वर्षभन्दा माथि उमेरका नागरिकको मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको छ । नगरपालिकाले गएको गत पुस ११ गतेदेखि मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा पालिकाका बासिन्दाको निःशुल्क रूपमा मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको हो ।

५१ हजार नागरिकको निःशुल्क मिर्गौला परीक्षण गदै मन्थली नगरपालिका

रामेछाप । रामेछापको मन्थली नगरपालिकाले आफ्ना नागरिकको निःशुल्क मिर्गौला परीक्षण सुरु गरेको छ । राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रको मिर्गौला बचाउँ अभियानको प्रविधिक सहयोगमा नगरपालिकाले मिर्गौला परीक्षण कार्यक्रम सुरु गरेको हो । नगरपालिकाले “स्वस्थ मिर्गौला–स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ नगरपालिका भित्रका ६ वर्ष उमेर माथिका र ६० वर्ष उमेर सम्मका ५१ हजार नागरिकहरूको निःशुल्क […]