काठमाडौं महानगरले ६ महिना नि:शुल्क मिर्गौला परीक्षण गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि ६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण गर्ने भएको छ। महानगरपालिकाले एक सूचना जारी गरी ३२ वटै वडामा बसोबास गर्ने नगरबासीको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जानकारी दिएको हो।‘मिति २०७७ साल फागुन ५ गतेदेखि ६ महिनासम्म स्वस्थ्य मिर्गौला स्वस्थ्य काठमाडौं कार्यक्रम अभियानका रुपमा सञ्चालन भैरहेको छ‚’ महानगरपालिकाकाे जनस्वास्थ्य विभागले जारी गरेकाे सूचनामा भनिएको छ।महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहर