रामेछाप जिल्लाको मन्थली नगरपालिकाले छ वर्षभन्दा माथि उमेरका नागरिकको मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको छ । नगरपालिकाले गएको गत पुस ११ गतेदेखि मिर्गौला बचाउ अभियानसँगको सहकार्यमा पालिकाका बासिन्दाको निःशुल्क रूपमा मिर्गौला परीक्षण अभियान सञ्चालन गरेको हो ।