सडकमा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली, गरीखान पाउनुपर्ने माग (तस्बिरहरू)

सितापाइलाबाट सुरू र्‍यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी एकैपटक निकालेर विरोध गरिएको हो ।

सम्बन्धित सामग्री

महानगरका सबै सडकमा पार्किङ निषेध गरिँदै

काठमाडौं । दरबारमार्गका व्यवसायीले सडकमा पर्किङ गर्न दिनुपर्ने आग्रह गर्दै विरोध जारी राखेको अवस्थामा काठमाडौं महानगरपालिकाले व्यवसायीको माग जायज नभएको बताउँदै दरबारमार्गलगायत क्षेत्रका सडकमा राखिएको पार्किङ हटाउने जनाएको छ । कामपाले महानगरलाई सुन्दर र व्यवस्थित सहर बनाउने योजनाअनुसार सडकमा राखिएका सबै पार्किङ खाली गर्ने जनाएको छ । कामपाले यो महिनाभित्र सबै सडकमा भएको पार्किङ खाली […]

आफ्ना माग पूरा हुनुपर्ने भन्दै सुवाल कलेजका विद्यार्थी सडकमा

काठमाडौं : भक्तपुरको सूर्यविनायक–१,घतालेस्थित सुवाल इन्टरनेशनल कलेजका विद्यार्थीहरू आन्दोलन भएका छन्।मंगलवार उनीहरूले सरकारसँग अनुमति नलिई कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गरेर ठगी गरेको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।हाम्रा माग पूरा गर लगायत नारा लेखिएका प्लाकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका थिए। कलेज सञ्चालकलाई कडा कानुनी कारबाही गरी सबै शुल्क फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।कलेजले सम्बन्धित निकायको सम्बन्धनबिना शैक्षिक कार्यक्रम सञ्चालन गरेको पाइएपछि

प्रदेश संरचना खारेजीको माग गर्दै राप्रपा नेपाल सडकमा उत्रियो (फोटोफिचर)

काठमाडौं, ६ साउन । प्रदेश संरचना खारेजी, धर्म निरपेक्षताको खारेजी, भ्रष्टाचारको अन्त्यलगायतको माग गर्दै राप्रपा नेपाल सडकमा उत्रिएको छ । पार्टीका अध्यक्ष कमल थापाको नेतृत्वमा आज माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध र्याली गरिएको हो । Photo : Mukunda Kalikote

मुग्लिन-आँबुखैरेनी सडकमा केही दिन ठूला सवारी नचल्ने

काठमाडौं। एमसीसी खारेजीको माग गर्दै विप्लव समूहले विरोध प्रदर्शन गरेको छ। अमेरिकी सेनाका प्यासिफिक कमान्डरले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका छन्। रौतहटमा पेस्तोलसहित नेपाली र भारतीय नागरिक पक्राउ परेका छन्। मुग्लिन-आँबुखैरेनी सडकमा केही दिन ठूला सवारी नचल्ने भएको छ। एमालेले चुनावी सरकारले पूरा हुन नसक्ने कार्यक्रम ल्याएको आरोप लगाएको छ।

एमसीसी खारेजीको मागसहित विप्लवको पार्टी सडकमा (फोटोफिचर)

काठमाडौं, २८ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा एमसीसी सम्झौता खारेजीको माग गर्दै सडकमा उत्रिएको छ । नेकपाले एमसीसी खारेजीको माग गर्दै आज विरोध सभाको आयोजनासमेत गरेको छ । विरोध सभामा पुग्नुअघि नेकपाले जुलुश प्रदर्शन गरेको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

भाडा समायोजन माग गर्दै यातायात व्यसायीले निकाले विरोध र्याली

काठमाडौं : यातायत व्यवसायीहरुले भाडा समायोजन र कोभिड-१९ विरुद्धको खोप माग गर्दै विरोध र्‍याली निकालेका छन्। सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालको आव्हानमा निकालेको र्‍याली यातायात व्यवस्था कार्यालय एकान्तकुना सम्म पुग्ने बताइएकाे छ।जोरपाटी स्वयम्भु, लगायत ठाउँबाट निकालेकाे र्‍यालीले यतिखेर चावहिल,मित्रपार्क,गौशाला लगायत सडकमा सवारी साधन अस्तव्यस्त भएका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले सर्भिस ट्रयाकबाट र्‍याली निकाल्न लगाएको बत