आफ्ना माग पूरा हुनुपर्ने भन्दै सुवाल कलेजका विद्यार्थी सडकमा

काठमाडौं : भक्तपुरको सूर्यविनायक–१,घतालेस्थित सुवाल इन्टरनेशनल कलेजका विद्यार्थीहरू आन्दोलन भएका छन्।मंगलवार उनीहरूले सरकारसँग अनुमति नलिई कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गरेर ठगी गरेको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।हाम्रा माग पूरा गर लगायत नारा लेखिएका प्लाकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका थिए। कलेज सञ्चालकलाई कडा कानुनी कारबाही गरी सबै शुल्क फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।कलेजले सम्बन्धित निकायको सम्बन्धनबिना शैक्षिक कार्यक्रम सञ्चालन गरेको पाइएपछि

सम्बन्धित सामग्री

शिक्षकका (ना)जायज माग पूरा गरे संविधान रहला?

काठमाडौँ – भदौ २७ गते सरकारले संसद्‌मा दर्ता गरेको ‘शिक्षा विधेयक २०८०’ प्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलन थालेका छन्। विधेयकप्रति शिक्षकहरुले बुधबार र बिहीबार माइतिघर मण्डलादेखि बानेश्वरसम्मको सडकमा प्रर्दशन गरे। आन्दोलनको आयोजक राष्ट्रिय शिक्षक महासंघ सरकारसँग औपचारिक/अनौपचारिक संवादमा रहे पनि माग पूरा नभएसम्म राजधानीको सडक नछाड्ने बताइरहेका छन्। […]

सरल सवारी कर्जा सुविधाको माग गर्दै अटोमोबाइल व्यवसायी धर्नामा

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने नाडाको अडान देशमा सवारीसाधन बिक्री हुने वातावरण बनाउन माग गर्दै अटोमोबाइल व्यवसायी सडकमा उत्रिएका छन् । गाडी बिक्री ठप्प भएपछि अटो व्यवसायीहरूले सरकारलाई दबाब दिन विभिन्न मागहरू...

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छः राप्रपा

‘राष्ट्रिय प्रजातन्त्र पार्टीले आज दोस्रो चरणको आन्दोलन सुरु गरेको छ। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अगुवाइमा सरकारले गरेको महँगीको विरुद्धमा हामी सरकारलाई ध्यानाकर्षण गराउनको लागि थाल ठटाएर सडकमा आएका छौँ।'...

सडकमा आन्दोलन र संसदमा साथ दिने नाटक भइरहेको छ : विशाल भट्टराई

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले केही दलहरुले सडकमा आन्दोलन गर्ने र संसदमा साथ दिने नाटक गरिरहेको आरोप लगाएका छन्। उनले आफ्नो पार्टीको माग पूरा नहोउन्जेलसम्म पार्टीले संसदमा अवरोध गरिरहने...

चुनावको मिति घोषणा गर्न माग गर्दै अनेरास्वियुद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार संगठनकी अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै समयमै निष्पक्ष निर्वाचनको सुनिश्चितताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेकी हुन् । आफूहरुको माग पूरा नभए लाखौँ विधार्थीलाई सडकमा […]

किसानसँग वार्ता गरी माग पूरा गर्न राजेन्द्र महतोको माग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले किसानसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । तराईमा मलखाद्यदेखि बिउविजनसम्म मागेर किसानहरू आन्दोलित भएका बेला सरकारले दमन गरेको भन्दै उनले आपत्ति समेत जनाएका छन् ।शनिबार विज्ञप्ति जारी गरेर महतोले भनेका छन्, ‘विगत दुई सातादेखि मलखाद, बिउविजन, सिंचाई, उखु किसानको भुक्तानी लगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भर्त्सना गर्दछु ।’किसानहरू सडकमा उत्रिए पनि स

प्रधानमन्त्री देउवालाई महन्थ ठाकुरले भने– फेरि सडकमा आउनुपर्ने अवस्था नआओस्

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको माग पूरा नभए फेरी २० लाख मानिस सडकमा आउन सक्ने बताएका छन्। शुक्रबार नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनलाई संवोधन गर्ने क्रममा उनले यस्तो...

माग पूरा नभए बालुवाटार घेर्ने शिक्षकको चेतावनी

काठमाडौं, साउन २२ । आफ्ना माग पूरा नभए अधिकार प्राप्तिका लागि बालुवाटार घेराउ गर्न लाखौँ शिक्षक सडकमा उतार्ने चेतावनी नेपाल शिक्षक महासंघले दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शुक्रबार भएको धर्ना कार्यक्रमा बोल्दै महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीले ३४ सुत्रीय माग पुरा नभए सरकारलाई घुँडा टेकाउने आन्दोलन गर्ने चेतावनी दिनुभयो । शिक्षकलाई […]