कोरोना भाइरसविरुद्धको खोप ल्याउनेबारे छलफल

२६ मंसिर, काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको खोप ल्याउने विषयमा मन्त्रीहरुसँग छलफल गरेका छन् । शुक्रबार सिंहदरबारमा गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन, स्वास्थ्य, …

सम्बन्धित सामग्री

काठमाडौँ महानगरको कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन

काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए ।उनका अनुसार मोडर्ना र फाइजर खोप दिइनेछ । महानगरले १८ वर्षभन्दा माथिका खोप लगाएको तीन महिना पूरा भएका सबै नागरिकलाई बुस्टर मात्रा र खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा खोप लगाउन थालेको हो । बुस्टर र दोस्रो मात्रा खोपका लागि

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित

डेनमार्कमा कोरोना भाइरसविरुद्धको खोप अभियान स्थगित गरिएको छ । गत फेब्रुअरीका कोरोना भाइरस नियन्त्रण सम्बन्धी व्यवस्थाहरु हटाएको डेनमार्कले अहिले खोप अभियान नै स्थगित गरेको हो । कोरोना भाइरसको महामारी कम हुदै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि अपनाइने उपायहरू लागू गर्नु नपर्ने ठहर गरेको हो । स्वास्थ्य मन्त्रालयले खोप गराएकाहरूको सङ्ख्या अत्यधिक भइसकेको र “अवस्था राम्रो” रहेकाले खोप अभियान स्थगित गरिएको जनाएको छ । डेनमार्कका ८१ प्रतिशतले कोरोना भाइरस विरुद्धको दुवै खोप लगा

अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गर्ने कानुन

अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप लगाउन मिल्ने समूहका सवैलाई खोप अनिवार्य गर्ने कानुन बन्ने भएको छ। आगामी महिनादेखि लागु हुनेगरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन्।

कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन भएको पाइए कारबाही

सरकारले कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखनको पाइएमा कारबाही गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गर्ने जनाएका हुन्। “अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ”, उनले जारी गरेको सूचनामा भनिएको छ, “कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशा

तिहारमा घर जानेलाई कोरोना भाइरसविरुद्धको खोप यसरी लगाइयो

काठमाडौं, १६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारलाई लक्षित गर्दै कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ । मन्त्रालयले तिहारमा घर जाने यात्रुहरुलाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो । घर जाने यात्रुहरुलाई लक्षित गरी गोगंबु बसपार्क, कलंकी, बल्खु र कोटेश्वरमा आजदेखि खोपको पहिलोमात्रा दिन थालेको हो […]

कोरोना भाइरसविरुद्धको खोप अभियानमा भारतलाई ठूलो सफलता

काठमाण्डाै - भारतले कोरोना भाइरसविरुद्धको खोप अभियानमा ठूलो सफलता प्राप्त गरेको छ । भारतमा सय करोड अर्थात १ अर्ब डोजभन्दा बढी खोप लगाइएको छ । एक अर्ब डोज खोप पूरा भएको अवसरमा भारतका विभिन्न ठाउँमा कार्यक्रम हुँदैछन् ।  भारत चीनपछि एक अर्ब डोजभन्दा बढी खोप लगाउने पहिलो देश बनेको छ ।  चीनमा भने गएको जुनमा एक अर्ब डोजभन्दा बढी खोप लगाइएको थियो । भारतमा कोरोना भाइरस विरुद्धको खोप अभियान गएको जनवरी १६ तारिखदेखि सुरु भएको थियो । लक्ष्यअनुसारको खोप अभियानलाई पूरा गर्न चुनौती भए पनि त्यसलाई पार गर्न सफल भए...

भारतमा ६७ करोड बढीले पाए कोरोना भाइरसविरुद्धको खोप

भारतमा हालसम्म साढे ६७ करोड बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। यहाँका सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले कोभिड–१९ को खोप लगाएका हुन्।...

ऐया दुख्यो त... जेष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप यसरी लगाइयो

उपत्यकाका तीन जिल्लामा आजदेखि जेष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिन शुरु भएको छ।  ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोप दिन शुरु भएको हो। मंगलबारदेखि सञ्चालित  खोप अभियान २९ गतेसम्म पाँचदिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक फरक उमेरका जेष्ठ…

कोरोना भाइरसविरुद्धको खोप लगाउन खचाखच लाइन

१३ वैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउन सोमबार काठमाडौंको परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाहिर लामाे लाइन लागेको छ । चीनमा विकास भएको खोप भेरोसेल लगाउन सर्वसाधारण चर्को घाममा लाइन लागेका थिए । छाता ओढेर लाइन बसेकामा धेरैजसो महिला थिए । उनीहरुले मास्क त लगाएका थिए तर लामो लाइन र छिटो खोप लगाउने […]

भारतमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने

भारतमा १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।र पछिल्लो दुई महिनायता भारतमा संक्रमितको संख्या बढ्दै जाँदा १८ वर्षभन्दा माथि उमेर समूहलाई खोप लगाउने निर्णय गरिएको हो। मे १ देखि उक्त उमेत समूहभन्दा माथिका सबैलाई खोप प्रदान गरिनेछ। हाल भारतमा खोपको अभाव रहेको बेला युवाहरुलाई लक्षित गर्दै खोप…